• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बुधबार, कार्तिक ११, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

लोकप्रिय समाचार

मेट्स इन्टरसनेसनलले ‘ ग्लोबल स्टडी एक्स्पो– २०२५ गर्दै


चितवन – चितवनको प्रतिष्ठित शैक्षिक परामर्श संस्था मेट्स इन्टरनेसनल एजुकेसन एण्ड भिजा सर्भिसेजले असोज ३ गते शैक्षिक मेला गर्ने भएको छ । विद्यार्थी तथा अभिभावकलाई युनिभर्सिटी तथा कलेजका प्रतिनिधिसंँर्ग प्रत्यक्ष परामर्श गर्ने उद्धेश्यसहित ‘ग्लोबल स्टडी एक्स्पो–२०२५’ कोे आयोजना गर्न लागेको हो ।

Advertisement

हरेक बर्ष जस्तै मेट्सले आफ्नै कार्यालय परिषरमा शैक्षिक मेला गर्दै आएको र सोही अनुसार यसबर्ष पनि मेलाको आयोजना गरिन लागेको मेट्सका क्षत्रीय प्रबन्धक प्रकाश पौडेलले बताउनु भयो ।

Advertisement

‘हामीले बर्षको दुईपटक शैक्षिक मेलाको आयोजना गर्दैछौं, क्षत्रीय प्रबन्धक पौडेलले भन्नुभयो, आगामी इन्टेकलाई लक्षित गर्दै असोज ३ गते मेला गर्न लागेका हौं ।’ अष्ट्रेलिया, क्यानडा, युके तथा अमेरिका देशका गरी ५० बढी प्रतिनिधिहरु आउने पौडेलले जानकारी दिनुभयो । उहांँका अनुसार एआइएचई, एसएएचई, युकेका अक्स्फोर्ड एजुकेसन ग्रुप , क्यानडाको युर्निभर्सिटी अफ क्यानडा, युनिभर्सिटी अफ नायग्रा फल्स लगायतका प्रतिनिधिहरु आउनेछन ।

कार्यालय परिषरमै विद्यार्थी तथा अभिभावकले ती देशका युनिभर्सिटी तथा कलेजको फि, संकाय, कोर्स, भाषा, कला तथा ऐन कानुन सम्बन्धी बिषयमा प्रत्यक्ष रुपमा परामर्श लिन सक्नेछन । विद्यार्थीहरुको डकुमेन्टस पुरा भएको खण्डमा अन द स्पोट एडमिसन गर्न सकिने पनि पौडेलले बताउनु भयो । मेलामा आउने विद्यार्थीहरुका लागि लक्की ड्र मार्फत हात खाली नजाने उपहार उपलब्ध गराउनुका साथै भाषा कक्षामा पनि भारी छुट दिइनेछ । मेलामा विद्यार्थीले आइएलटिस, पिटीईका इन्सट्रक्टर एवं वैंकका प्रतिनिधिहरुसंँग पनि जिज्ञासा राख्न सक्नेछन । मेलामा ३०० भन्दा बढी विद्यार्थी तथा अभिभावकको सहभागिता रहने अपेक्षा गरिएको पौडेलले बताउनु भयो । मेला बिहान ११ बजेदेखि अपरान्ह ४ बजे सम्म सञ्चालन हुनेछ । सन् २००७ देखि काठमाडौंबाट सेवा दिदै आईरहेको यस संस्थाले सन् २००८ बाट चितवनबाट सेवा दिदै आईरहेको छ । संस्थाले अष्ट्रेलिया , क्यानडा, युएसए, युके, न्यूजिल्याण्ड लगायत युरोपियन देशका युनिभर्सिटीका लागि परामर्श दिंँदै आएको छ ।

शुक्रबार, भदौ २०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित
चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

लोकप्रिय

भर्खरै

  • १.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • २.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ३.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ४.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ५.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ६.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

  • ७.
    चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

  • ८.
    २४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.