• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शुक्रबार, कार्तिक १३, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

लोकप्रिय समाचार

  • १. स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

  • २. हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

जिएसटि कलेजको ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ विषयक प्यानल डिस्कसन: पुर्वी चितवनका कक्षा-१२ उतिर्ण विद्यार्थीको उल्लेख्य सहभागीता

रत्ननगर,साउन २९- पूर्वी चितवनको रत्ननगर-१ मा रहेको जीएसटी कलेजको आयोजनामा ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ विषयक प्यानल डिस्कसन कार्यक्रम भव्यतापुर्वक सम्पन्न भएको छ।

Advertisement

स्थानीय शिक्षालाई विश्वव्यापी सफलतामा रूपान्तरण गर्ने उद्देश्यसहित सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले रत्ननगर-०१,निपनीस्थित होटल स्टार निपनीमा प्यानल छलफल कार्यक्रम गरेको हो।

Advertisement

कार्यक्रममा पूर्वी चितवनबाट कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कलेजले सहभागी विद्यार्थीहरूलाई सम्मान गर्दै उनीहरूको शैक्षिक उपलब्धिलाई प्रोत्साहन गरेको थियो।

कार्यक्रमको उद्घाटन सत्रमा कलेजका प्राचार्य राजकुमार दाहालले विद्यार्थीहरूमाझ प्रेरणादायी भनाई राख्दै स्थानीय अवसरहरूको उपयोग गरी विश्वस्तरमा प्रतिस्पर्धी बन्न प्रोत्साहन गरे। कार्यक्रमको प्रमुख आतिथ्यता फोब्स कलेजका प्राचार्य तथा जीएसटी कलेजका अध्यक्ष हरिशरण पाठकले गरेका थिए।

प्यानल छलफलमा न्यू क्यापिटल कलेजका प्रिन्सिपल भूपेन्द्र धिताल, नेपाल आदर्श कलेजका अध्यक्ष आइपी लामिछाने र प्याब्सन चितवनका अध्यक्ष मदन पुरी प्रमुख प्यानलिस्टका रूपमा सहभागी थिए। इन्जिनियर सागर कार्कीले सहजीकरण गरेको छलफलमा शैक्षिक क्षेत्रको वर्तमान अवस्था, चुनौतीहरू र भविष्यका सम्भावनाहरूबारे गहन चर्चा भयो।

प्यानलिस्टहरूले गुणस्तरीय शिक्षा, नवप्रवर्तन र सहकार्यमार्फत ‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्न स्थानीय स्तरमा अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा विद्यार्थीहरूलाई मनोरञ्जन प्रदान गर्न सांगीतिक प्रस्तुति पनि आयोजना गरिएको थियो। कलेजका प्रबन्ध निर्देशक ई. दिवस मैनालीले यो कार्यक्रमले विद्यार्थीहरूमा नयाँ जोश र प्रेरणा प्रदान गरेको बताए।

जीएसटी कलेज पूर्वी चितवनमा ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बीबीए) कार्यक्रम सञ्चालन गर्ने पहिलो शैक्षिक संस्था हो। बीबीए कार्यक्रम विभागका प्रमुख सौगात गुरूङका अनुसार, कलेजले दुई सेक्सनमा ६६ सिट कोटाको बीबीए कार्यक्रम सञ्चालनमा ल्याएको छ, जसले व्यवस्थापन क्षेत्रमा क्यारियर बनाउन चाहने विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य राखेको छ।

बिहिबार, साउन २९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक
स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै
निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

लोकप्रिय

  • १.
    स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

  • २.

  • ३.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • ४.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ५.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ६.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ७.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ८.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.