• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
आइतबार, भदौ २८, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ७. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ८. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ९. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • १०. रविलाई अमेरिकी विदेशमन्त्रीको फोन, नेपाललाई थप सहयोग गर्न अमेरिका तयार

क्युङसुङ युनिभर्सिटीकै अधिकारिहरुको उपस्थितिमा साउन २९ गते भरतपुरमा कोरिया ग्रान्ड सेमिनार हुदै, स्पट एड्मिसन, पुर्ण छात्रवृत्ति र विशेष अफर


साउन २८, चितवन ।
कोरीयामा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागी साउन २९ गते भरतपुरमा कोरिया ग्रान्ड सेमिनार हुदै छ । गोल्डेन इमिनेन्ट इन्टरनेशनल प्रालिले कोरियाको क्युङसुङ युनिभर्सिटीसगको सहकार्यमा भरतपुर गार्डेन रिसोर्टमा सेमिनार आयोजना गर्नेभएको हो ।

Advertisement

बिहान ९ बजेदेखि दिउसो ३ बजेसम्म सञ्चालन हुने सेमिनारमा क्युङसुन युनिभर्सिटीका डिन, भाइस डिन, म्यानेजर, जनरल म्यानेजर सहितका अधिकारिहरुले बिध्यार्थिहरुसग प्रत्यक्ष भेटघाट गर्ने छन ।
सेमिनारमा पाढाइ हुने कोर्ष, लाग्ने खर्च, लाग्ने समय, प्रकृया तथा आवश्यक डकुमेन्टहरु, छात्रवृत्तिको अवस्था लगायतका सम्पुर्ण विषयमा जानकारी दिइने छ । सो अवसारमा सहभागि विद्यार्थीहरुले कोरीयन युनिभर्सिटिकै प्रतिनिधिहरुसँग प्रत्यक्ष सवाल जवाफ गरि फाइदा लिन सक्ने गोल्डेन इमिनेन्टका प्रवन्ध निदेर्शक प्रकाश क्षेत्रीले बताउनुभयो ।
सेमिनारमा युनिभर्सिटिकै प्रतिनिधिहरुले कोरीयाको उच्च शिक्षा अध्ययन सम्बन्धी सम्पुर्ण जानकारी दिने छ ।

Advertisement

स्पट अड्मिसन र १०० प्रतिशत छात्रवृत्ति, विशेष अफर

सेमेनारमा सहभागि भएर कोरियामा अध्यन गर्न चाहने बिद्यार्थीहरुलाई युनिभर्सिटीकै प्रतिनिधिहरुबाट स्पट एड्मिसनको ब्यबस्था समेत गरिएको छ ।
ब्याच्लर तथा मास्टर्स अध्ययनका लागि बिभिन्न कोर्सहरुमा ३० देखि १०० प्रतिशतसम्म छात्रवृत्तिको ब्यबस्था हुने बताइएको छ ।

सेमिनार मार्फत भर्ना हुने बिध्यार्थिहरुलाई बिसेस अफर पनि रहेको छ । ३ जना भाग्यशाली विद्यार्थीलाई रु. ५०,००० क्यासब्याक, २ जना विद्यार्थीका लागि निःशुल्क हवाई टिकट, १० जना विद्यार्थीका लागि निःशुल्क एयरपोर्ट पिकअप र पहिलो ५० जना विद्यार्थीका लागि निःशुल्क आवेदन शुल्कको अफर रहेको छ ।
भर्खरै १२ पास गरेका विद्यार्थीहरुले यो सेमिनारमा सहभागि भइ फाइदा उठाउन सक्नेछन ।

३० देखि १००% छात्रवृत्ति

स्नातक पाठ्यक्रम (३०%–१००% छात्रवृत्ति):
ग्लोबल बिजनेस एडमिनिस्ट्रेशन – USD 2,747
ग्लोबल होस्पिटालिटी म्यानेजमेन्ट – USD 2,747
ग्लोबल आईटी इन्जिनियरिङ – USD 3,601
ग्लोबल मेकानिकल डिजाइन इन्जिनियरिङ – USD 3,601
ग्लोबल कोरियन स्टडीज – USD 2,747
स्नातकोत्तर (E-Visa) पाठ्यक्रम (३०%–१००% छात्रवृत्ति):
ग्लोबल बिजनेस एडमिनिस्ट्रेशन – USD 3,050
ग्लोबल होस्पिटालिटी म्यानेजमेन्ट – USD 3,050
ग्लोबल आईटी इन्जिनियरिङ – USD 3,900
ग्लोबल मेकानिकल डिजाइन इन्जिनियरिङ – USD 3,900
ग्लोबल कोरियन स्टडीज – USD 3,050

बुधबार, साउन २८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६.
    तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.