• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
आइतबार, भदौ २८, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ७. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ८. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ९. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • १०. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय : शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी


साउन १५, गैँडाकोट –

Advertisement

अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेन्टले आफ्ना प्रमूख सल्लाहकार तथा शिक्षासेवी स्वर्गीय राम प्रसाद चापागाईं “चञ्चल”ज्यूको १३औं पुण्य तिथिको अवसरमा उहाँको स्मृतिमा ‘राम प्रसाद “चञ्चल” छात्रवृत्ति योजना’ घोषणा गरेको छ।

Advertisement

स्याउली बजारस्थित दिवंगत चापागाईंज्यूको निवासमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा उक्त योजनाको औपचारिक घोषणा अक्सफोर्ड कलेजका प्रिन्सिपल प्रा. डा. ईन्जिनियर हरि भण्डारीले गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रिन्सिपल भण्डारीले स्व. चापागाईंको जीवन आदर्श, शिक्षाप्रतिको समर्पण र सादगीपूर्ण व्यक्तित्वको स्मरण गर्दै भन्नुभयो, “स्व. चापागाईंज्यूले शिक्षा, सेवा र सादगीलाई जीवनको मूल मन्त्र बनाउँदै यस क्षेत्रको शैक्षिक उत्थानमा पुर्‍याउनुभएको योगदान अतुलनीय छ। उहाँको स्मृतिमा स्थापित यो छात्रवृत्ति योजना भावी पुस्तालाई प्रेरणा दिने माध्यम बन्नेछ।”

कलेजले सार्वजनिक गरेको विवरणअनुसार, यो छात्रवृत्ति योजनाअन्तर्गत प्रत्येक शैक्षिक वर्षमा BE Civil तथा BE Electrical & Electronics (E&E) कार्यक्रम अध्ययनरत दुई जना मेधावी र आर्थिक रूपमा विपन्न एक छात्र र एक छात्रा विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ । यो छात्रवृत्ति योजना बार्षिक २० लाख ४५ हजार रुपैयाँ बराबरको बनाइएको छ। चयन प्रक्रियामा विद्यार्थीको शैक्षिक योग्यता, अनुशासन र आर्थिक अवस्था पनि विचार गरिनेछ। यस छात्रवृत्ति योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न कलेजले छिट्टै एक विस्तृत कार्यविधि समेत तयार गर्ने जनाएको छ, जसमा आवेदन प्रक्रिया, मूल्याङ्कनका मापदण्ड, छात्रवृत्ति वितरणको प्रक्रिया तथा व्यवस्थापनसम्बन्धी स्पष्ट निर्देशनहरू समावेश हुनेछन्।

कलेजका भाइस प्रिन्सिपलले पनि कार्यक्रममा मन्तव्य राख्दै यो योजना स्व. चापागाईंप्रति श्रद्धाञ्जली मात्र नभई, भविष्यका विद्यार्थीहरूलाई मार्गदर्शन र प्रेरणा दिने ऐतिहासिक पहल भएको बताउनुभयो। कार्यक्रममा सहभागी वक्ताहरूले स्व. चापागाईंप्रति श्रद्धा व्यक्त गर्दै उहाँको शिक्षाप्रतिको समर्पण भावी पुस्ताका लागि उदाहरणीय रहेको धारणा व्यक्त गर्नु भएको थियो ।

आइतबार, साउन १८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६.
    तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.