• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
आइतबार, भदौ २८, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ७. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ८. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ९. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • १०. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

भोलि प्रोजेक्ट एक्सिबिसन र आर्ट फ्युजन गर्दै बोस्टन इन्टरनेशनल कलेज


चितवन –

Advertisement

भरतपुरस्थित बोस्टन इन्टरनेशनल कलेजले भाेलि (साेमबार) ‘Project Exhibition V 4.0’ र ‘Art Fusion 1.0’ आयोजना गर्ने भएको छ । कलेजले शनिबार पत्रकार सम्मेलनको आयोजना गरि सो कुराको जानकारी दिएको हो ।

Advertisement

कलेजका आरएमसी विभाग प्रमुख डा. सुनिल पोखरेलले विद्यार्थीहरूको सिर्जनशीलता व्यवहारमा रूपान्तरण गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएकाे बताए । उनले भने, ‘हामी विद्यार्थीहरूलाई सोच मात्र गर्न होइन, समस्याको व्यवहारिक समाधान निकाल्न उत्प्रेरित गर्न चाहन्छौं। यस कार्यक्रममार्फत उनीहरूले अनुसन्धान, प्रयोग र प्रस्तुति — तीनै तहमा सक्रिय सहभागिता जनाउन पाउँछन्।’

Project Exhibition V4.0 मा सूचना प्रविधि क्षेत्रमा विद्यार्थीले विकास गरेका २५ भन्दा बढी नवप्रवर्तन परियोजनाहरू प्रदर्शन गरिने उनले बताए ।

प्रदर्शनीमा समावेश प्रमुख परियोजनाहरूले विद्यार्थीहरूको गहिरो अनुसन्धान र व्यावहारिक सोचको उत्कृष्ट उदाहरण प्रस्तुत गर्नेछन्। ‘Pariwartan’ नामक परियोजना डिजिटल समाज व्यवस्थापन प्रणालीको अवधारणामा आधारित छ, जसले स्थानीय प्रशासन र नागरिक सेवाहरूलाई प्रविधिमैत्री बनाउन सहयोग पुर्‍याउनेछ।

त्यस्तै, ‘Karma Yogi’ नामक प्लेटफर्मले व्यक्तिको सीप, रुचि र समाजसेवामूलक अभिप्रेरणालाई एकै ठाउँमा जोड्ने प्रयास गरेको छ, जसबाट सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन सकिनेछ।

घरपालुवा जनावरको सुरक्षालाई ध्यानमा राखेर विकास गरिएको ‘Petify’ नामक प्रणालीले जनावरहरूको निगरानी, स्वास्थ्य र हेरचाह प्रविधिको माध्यमबाट गर्न सकिने उपाय प्रस्तुत गर्नेछ।

वातावरणीय सचेतनालाई प्रोत्साहित गर्ने उद्देश्यले तयार पारिएको ‘Aura’ परियोजनाले वायु गुणस्तर मापन गर्न सकिने स्मार्ट उपकरण प्रदर्शन गर्नेछ, जसले विशेष गरी शहरी क्षेत्रका बासिन्दालाई वायुप्रदूषणको अवस्थाबारे जानकारी दिन मद्दत गर्नेछ।

त्यस्तै Smart Wheelchair, SignTalk, Period Tracker, Club Connect, Gantabya, Stylenest, Mero Events, Sahara, Yatra जस्ता परियोजनाहरूले पनि सामाजिक र प्रविधिमा जोड दिनेछन्।

कार्यक्रममा समावेश अर्को विशेष कार्यक्रम Demo Day V6.0 मा, कलेज अन्तर्गत सञ्चालित Boston Incubation for Growth (BIG) बाट तयार भएका स्टार्टअपहरूको प्रस्तुति हुने कलेजका अध्यक्ष आनन्द बहादुर चन्दले जानकारी दिए ।

बोस्टन कलेजका विद्यार्थीले सञ्चालन गरेका Brikshya, Maali Dai र Weebmart नामक तीन स्टार्टअपले विश्वविद्यालय अनुदान आयोग (UGC) बाट क्रमशः रु ११ लाख, ८ लाख ५० हजार र ६ लाख २५ हजारको Startup Seed Fund जितेका छन्। प्रोजेक्ट एक्जिबिसनमा उनीहरुकाे पनि सहभागीता रहने चन्दले बताए ।

त्यस्तै The Heritage Fade, The Vertical, Mugs and Mind जस्ता नव स्टार्टअपहरूले पनि कार्यक्रमलाई अझ आकर्षक बनाउने उनी बताउँछन् ।

यसै अवसरमा आयोजना हुन गइरहेको Art Fusion 1.0 – Colours of Expression मा विद्यार्थीहरूले कला, चित्रकला, डिजाइन र रङमार्फत सामाजिक सन्देश र भावनात्मक अभिव्यक्ति प्रस्तुत गर्नेछन्।कार्यक्रमको मूल उद्देश्य विद्यार्थीहरूमा नेतृत्व विकास, नवप्रवर्तनशील सोच, सामाजिक योगदान र व्यावहारिक शिक्षाको सशक्त अभ्यास गराउनु रहेको बताइएको छ। कलेजका अनुसार चितवन र नवलपुरका ७५ भन्दा बढी शिक्षण संस्थाका +2 तथा स्नातक तहका विद्यार्थीहरू कार्यक्रम अवलोकनका लागि सहभागी हुनेछन्।

आइतबार, साउन ११, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६.
    तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.