• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • ९. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • १०. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

एनआरएनए एनसीसीको केन्द्रिय सदस्यमा लामिछानेको उम्मेद्वारी दर्ता


टोकीयो – गैर आवासीय नेपाली संघ ( एनआरएनए ) चुनावी सरगर्मी ह्वात्तै बढेको छ । आसन्न निर्वाचनमा संघमा आवद्ध सबै देशमा रहेका ग्रैह आवासीय नेपालीहरुको उम्मेदवारी दर्ता घोषणा क्रम जारी छ । पछिल्ला दिन यता संघको विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने रस्साकस्सीनै चलेको छ । झण्डै देशको आधा जनसंख्या विदेशका विभिन्न ठाउंँमा शिक्षा,रोजगारी तथा व्यवसायमा सक्रिय रहंँदै आएका छन ।

Advertisement

ग्रैह आवासीय नेपालीहरुको छाता संगठनका यी पदहरुमा निकै प्रतिस्पर्धा हुने गर्छ । संघको आवद्ध देशहरुमा चुनावी सरगर्मी बढिरहेकै बेला जापानबाट पनि उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेको छ । यसैक्रममा एनआरएनए राष्ट्रिय समन्वय परिषद जापान (एनसिसि) केन्द्रीय सदस्यमा बाग्लुङ्गका सूर्य लामिछानेको उम्मेद्धवारी दर्ता गर्नुभएको छ । जापानमा दुई दशकदेखि विभिन्न पेशा, व्यवसायमा आवद्ध लामिछानेले यो निर्वाचनमा आफ्नो जित सुनिश्चित हुने दाबी गर्नुभएको छ ।

Advertisement

को हुन् सूर्य लामिछाने ?
गण्डकी प्रदेशको बाग्लुङ जिल्ला साविक बलेवा र हाल बागलुङ नगरपालिका वडा नं १३ खर्से डांँडामा जन्मनु भएका लामिछाने वैदेशिक रोजगारीको शिलशिलामा करिब २ दशक अगाडी जापान प्रवेश गर्नुभयो । श्ुरुवाती क्षणमा उहांँले विभिन्न पेशा रहेर काम गर्दै जानुभयो । आफ्नो मेहनत र साथीभाईको सहयोगबाट आफूलाई आर्थिक रुपमा बलियो बनाउंँदै लग्नु भएका लामिछाने विगत १२ वर्ष देखि आफ्नै व्यवसाय सञ्चालन गर्दै आउनु भएको छ । व्यवसायसंँगै सामाजिक काममा सक्रिय लामिछाने बागलुङ सेवा समाज जापान र बलेवा सेवा समाज जापानको संरक्षक समेत हुनुहुन्छ । जापानमा आफ्नो व्यवसाय मार्फत उदाउनु भएका लामिछानेले नेपाली,इन्डियन ,जापानीज र थाई गरी झण्डै सय जनालाई रोजगारी प्रदान गर्दै आउनु भएको छ । आफ्नो व्यवसायलाई छोटो समयमा उचाईमा पु¥याउन सफल लामिछाने गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापान (एनसीसी) को खुल्ला तर्फ केन्द्रिय सदस्य पदमा उमेद्वारी दिनुभएको हो ।
“पारदर्शीता, खबरदारिता सबल एनआरएनए बनाउने मेरो प्रतिबद्दता” भन्ने नारालाई शिरोधार्य गर्दै उहांँले उम्मेदवारी दर्ता गर्नुभएको छ । ८४ देशमा आफ्नो शाखा फैलिएको गैरआवासीय नेपाली संघको एनसीसी जापान संग लामो समय देखि आबद्दता रहेता पनि लामिछाने यस पटक अरुले होइन आफै लागेर समाजको लागि केहि गरौ भन्ने सोचका साथ् अघि बढेको बताउंँनुहुन्छ ।
नेपाल फेस्टिवल,मानवसेवा आश्रम, जापान रेडक्रस सोसाइटी, नेपालमा भुकम्प पीडितलाइ आफ्नो आर्थिक तथा भौतिक सहयोग प्रदान गर्दै आउनु भएका लामिछाने सहयोगी र धनी मनका रुपमा परिचित हुनुहुन्छ । त्यसैले पनि जापानबासी नेपाली समुदायमा उहांँले आफ्नो बेग्लै परिचय छवि बनाउन सफल हुनु भएको छ । बाल्यकाल देखि नै सामाजिक क्षेत्रमा रुचि राख्ने र सेवा नै धर्म हो भन्ने मन्त्रलाई अनुसरण गर्दै आर्थिक प्रगति भन्दा पनि सामाजिक क्षेत्रलाई आगामी दिनमा सामाजिक सेवालाई अगाडी बढाउने अठोट लिनु भएको छ ।

सरल , मिजासिला एवम शालिन स्वभावका साथै जो कसैसँंग पनि सहज रुपमा मिल्न सक्ने लामिछानेले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको आसन्न १२ औ महाधिवेशनमा आफुलाइ खुल्ला केन्द्रिय सदस्यको रुपमा बिजयी गराईदिनु अनुरोध गर्नुभएको छ । आफ्नो जित स्निश्चित भएमा जापानबासी नेपालीका सुख दःुखका सारथी बनेर उनीहरुको हक हित समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । संघका सदस्यहरुलाई एकपटक केन्द्रिय सदस्य पदमा भोट दिएर जिताईदिन समेत उहांँले आग्रह गर्नुभएको छ ।
साथै गÞैर आवासीय नेपाली संघ जापानमा २०२५–२०२७ कार्यकालको लागी यहि जुलाई २७ तारिकमा हुने निर्वाचनको लागि संसारकै सर्वाधिक १८३८१ पञ्जीकृत सदस्य बनेका सम्पूर्ण मतदाताहरुलाई आफ्नो अमुल्य मताधिकारको सहि सदुपयोग गर्नु हुन समेत उहांँले अनुरोध गर्नुभएको हो ।

आइतबार, साउन ०४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.