• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ९. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

चितवनमा ११० सिसिकाे टिभिएस जुपिटर स्कुटर सार्वजनिक


चितवन । जगदम्बा मोटर्सले चितवनमा ११० सिसिकाे नयाँ टिभिएस जुपिटर स्कुटर सार्वजनिक गरेको छ। यसअघि काठमाडौं, पोखरा र बुटवलमा सफलतापूर्वक अनावरण भइसकेको यस मोडेललाई अब चितवनका ग्राहकहरूमाझ पनि भव्य कार्यक्रममार्फत सार्वजनिक गरिएको हो। सिजी ल्याण्डमार्कमा आयोजित उद्घाटन कार्यक्रममा चितवन अटाेमाेबाइल्स रिकण्डिसन व्यवसायी संघका अध्यक्ष दिपक खड्का र मालाश्री मोटर्सका प्रबन्ध निर्देशक सरोज अर्यालले संयुक्त रूपमा स्कुटरको अनावरण गरे।

Advertisement

जगदम्बा मोटर्सका आधिकारिक डिलर मालाश्री मोटर्स नारायणघाटका प्रबन्ध निर्देशक भीमसेन श्रेष्ठले स्कुटरकाे बजार मूल्य २ लाख ५७ हजार ९०० रूपैयाँ कायम गरिएकाे जानकारी दिए । कार्यक्रममा २५ भन्दा बढी राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यमहरू, १५ भन्दा बढी डिजिटल इन्फ्लुएन्सर, भ्लगर र कन्टेन्ट क्रिएटर, साथै प्रमुख ग्राहकहरूको उपस्थिति थियो। कार्यक्रममै पहिलो पटक स्कुटर खरिद गरेका ग्राहकहरुलाई स्कुटरको चावी औपचारिक रुपमा हस्तान्तरण गरियो। नयाँ TVS Jupiter 110 ले केवल सवारीको साधन होइन, स्टाइल, माइलेज, प्रदर्शन, आराम, सुविधा, सुरक्षा र स्मार्ट प्रविधिको सन्तुलन प्रस्तुत गर्ने कम्पनीले जनाएको छ ।

Advertisement

यो स्कुटर सेग्मेन्टमै पहिलो पटक समावेश गरिएका अत्याधुनिक फिचरहरूबाट सुसज्जित छ, जसले यसलाई बजारको प्रतिस्पर्धामा अगाडि ल्याएको छ। यस स्कुटरमा ३३ लिटर अन्डर-सिट स्टोरेज दिइएको छ, जसमा दुईवटा हेल्मेट सजिलै अटाउन सक्छन्। अगाडिबाट इन्धन हाल्न मिल्ने सुविधाका कारण प्रयोगकर्ताले स्टेसनमा झन्झट बेहोर्नु पर्दैन। साथै, स्कुटरको फुटबोर्ड स्पेस फराकिलो छ जसले दैनिक यात्रालाई अझ सहज बनाउँछ। लामो सिट र Body Balance 2.0 प्रविधिले सवारीमा थप सन्तुलन र आराम प्रदान गर्छ।सवारी सुरक्षालाई विशेष ध्यान दिँदै स्कुटरमा Ropetral डिस्क ब्रेक जडान गरिएको छ जसले आकस्मिक ब्रेकिङलाई सुरक्षित बनाउने कम्पनीको दावी छ ।

नयाँ जुपिटर 110 मा TVS SMARTXONNECT™ नामक ब्लुटुथ जडान सुविधा रहेको डिजिटल क्लस्टर समावेश गरिएको छ। यसमार्फत प्रयोगकर्ताले मोबाइलमा आएको फोन कल, एसएमएस, नेभिगेसन निर्देशिका र भ्वाइस असिस्टको सुविधा स्कुटरमै हेर्न सक्नेछन्।

मङ्गलबार, असार ३१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.