• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बुधबार, कार्तिक ११, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

लोकप्रिय समाचार

चन्द्र सुर्य ब्रान्डको बेसारले भरतपुरमा बजार पाउँदै, प्राकृतिक चिकित्सालयमा पनि बेसार लेपनबाट उपचार गरिदै


असार १३, चितवन –
स्वदेशी उत्पादन, परम्परागत ज्ञान र आधुनिक प्राकृतिक चिकित्सा मिलेर तयार भएको एक यस्तो मोडेल जुन कृषकदेखि बिरामीसम्म लाभान्वित हुँदै आएको छ। चितवनको भरतपुरमा अब प्रयोग गरिँदैछ ‘बेसार लेपन विधि’ – जुनले रोगमुक्त जीवनको एक नयाँ सम्भावना देखाएको छ। चितवनको भरतपुर-१, बागेश्वरीस्थित योगी नरहरीनाथ योग तथा प्राकृतिक चिकित्सालयमा हाइड्रोथेरापी अन्तर्गत बेसार लेपन विधिबाट उपचार हुँदै आएको छ। चिकित्सकहरूका अनुसार यो विधिमा चामलको पिठो र चन्द्र सुर्य ब्राण्डको शुद्ध बेसारको धुलो मिसाएर शरीरभरि लेपन गरिन्छ। यसले शरीरमा रहेको इन्फ्लामेटरी समस्यालाई हटाउने कार्य गर्छ।

Advertisement

“बेसारमा पाइने ‘करर्क्युमिन’ भन्ने तत्व प्राकृतिक एन्टिअक्सिडेन्ट हो। यो तत्वले शरीरमा रहेका सूजन, छालाका एलर्जी, घाउ निको पार्न, अनि जोर्नी दुखाइमा अत्यन्त प्रभावकारी देखिएको छ।”, योगी नरहरीनाथ योग तथा प्राकृतिक चिकित्सालयमा कार्यरत डा. मिरा लम्सालले बताउनु भयो ।

यस उपचारमा प्रयोग हुने बेसार उत्पादन गर्दै आएका छन् चितवनका ७०८ स्थानीय किसानहरू। भरतपुर, कालिका, इच्छाकामना र देवघाटका क्षेत्रहरूमा करिब ४५० कट्ठा जमिनमा व्यावसायिक रुपमा बेसार खेती भइरहेको छ। व्यक्तिगत किसानले ५ कट्ठामा बेसार खेती गरिरहेका छन् । हरेक वर्ष झन्डै चार लाखको आम्दानी हुने किसानहरुको भनाइ छ। यी सबै प्रयासको नेतृत्व लिएको छ श्री सफल सामाजिक उद्यमी महिला सहकारी संस्था लि. यस सहकारीले उत्पादन, प्रशोधन र ब्राण्डिङ गरी ‘चन्द्र सुर्य’ नामबाट बजारमा पुर्‍याइरहेको छ।

Advertisement

उक्त सहकारीका सचिब कृष्णकुमारी लम्साल भन्नू हुन्छ,”हामी महिला नेतृत्वमा आधारित सहकारी हौं। हामीले किसानको बेसार लिन्छौं, गुणस्तरीय परीक्षणपछि प्रशोधन गरिन्छ र प्याक गरी चन्द्र सुर्य ब्राण्ड अन्तर्गत वितरण गर्छौं।” बेसारको प्रयोग केवल चिकित्सा उपचारमा मात्र सीमित छैन, छालामा चमक ल्याउन, डन्डिफोर तथा दाग हटाउन, सनबर्न वा घामको असर कम गर्न, संक्रमण रोक्न, घाउ पुरिन,टनसिल र गला दुखाईमा प्रयोग गर्न सकिने यो बेसार सजिलै उपलब्ध घरेलु उपचार हो। यस सम्पूर्ण परियोजना हेफर इन्टरनेसनल नेपालको समन्वयमा सञ्चालित छ, जसले किसानलाई तालिम, बीउ, तथा प्रविधिमा सहयोग पुर्‍याएको छ।

“बेसार – हाम्रो परम्परागत जडीबुटी, आजको व्यावसायिक खेती, उपचार र सौन्दर्यमा प्रयोग हुने अत्यन्तै उपयोगी तत्व। चन्द्र सुर्य ब्राण्डको पहलले देखाएको छ कि यदि सहकार्य, वैज्ञानिकता र उद्यमशीलता मिल्यो भने गाउँघरमै संसार बदल्ने शक्ति सम्भव छ।”

शुक्रबार, असार १३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित
चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

लोकप्रिय

भर्खरै

  • १.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • २.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ३.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ४.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ५.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ६.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

  • ७.
    चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

  • ८.
    २४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.