• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
सोमबार, भदौ २९, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ७. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ८. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ९. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • १०. बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

घर बनाउने मेलाको तयारी पुरा, ३० वटा स्टल रहने


चितवन – घर निर्माणमा दक्ष जनशक्तिसहित स्थापना भएको एस वन होम्स र विभिन्न युवा उद्यमी व्यवसायीको समूह ‘भी ग्रुप’ को आयोजनामा वैशाख २५ गतेदेखि २७ गतेसम्म नारायणगढमा घर बनाउने मेला हुँदैछ । उद्योग वाणिज्य संघ चितवनको सभाहलमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी मेलाबारे जानकारी दिइएको हो ।

Advertisement

हरेक क्षेत्रमा सम्भावना बोकेको चितवनलाई लक्षित गरी घर बनाउने मेला गर्न लागिएको आयोजकको भनाइ छ । उद्योग वाणिज्य संघ चितवन र भरतपुर महानगरपालिकाको समन्वयमा आयोजना गरिएको यो मेला उद्योग वाणिज्य संघ चितवनको परिसरमा संचालन हुनेछ ।

Advertisement

घरजग्गा कारोबार तथा भवन निर्माणमा काठमाडौंपछि चितवन रहेको र यसलाई लक्षित गर्दै मेला आयोजना गर्न लागिएको मेलाका संयोजक विपीन कँडेलले बताए । घर तथा आवास निर्माणलाई गुणस्तरीय तथा सहज बनाउन अहिलेको आवश्यकता अनुसारका सुविधा तथा सामग्रीहरूबारे जानकारी गराउन सरकारी निकाय र निजी क्षेत्रको सहकार्यमा चितवनमा पहिलो पटक घर बनाउने मेला आयोजना गर्न लागिएको उनको भनाइ छ ।

घर जग्गा कारोवार, निर्माण तथा निर्माण सामग्री विक्रेता र सेवाग्राहीलाई एउटै छातामुनि सबै प्रकारका सेवाबारे जानकारी दिने उद्देश्य लिइएको छ । घर बनाउन चाहिने आवश्यक सामग्री, सरकारी मापदण्ड र सुरक्षाका विषयमा पनि मेलामा जानकारी गराइने आयोजकको भनाइ छ ।

घर तथा भवन निर्माण गर्दा चाहिने सामग्रीको जानकारीका साथै मेलामा घरजग्गा किनबेच गर्न खरिदकर्ता र विक्रेताबीच पनि भेट गराइने छ । मेलामा सरकारी सरोकारवाला निकाय, व्यवसायी विज्ञ, उपभोक्ता बीच परामर्श, अभिमुखीकरण, अन्तरक्रिया लगायतका कार्यक्रम हुने छन् । मेलामा घर तथा भवन निर्माणमा प्रयोग गरिने प्रविधि, सामग्री तथा खर्च र मितव्ययीतताको बारेमा पनि सेवाग्राहीले जानकारी पाउने छन् ।

मेलामा ३० वटा स्टल रहने छन् । तीन दिनसम्म चल्ने मेला १० हजार जनाले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । मेलाले निर्माण कम्पनी, निर्माण सामग्री उत्पादक, घरजग्गा व्यवसायी, इन्जिनियर, उपभोक्ता, सर्वसाधारण र विद्यार्थीहरुलाई फाइदा पुग्ने विश्वास लिइएको छ । मेलामा नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

श्रम तथा श्रमिकको सम्मानको लागि ८२ जना श्रमिकलाई मेलामा सम्मान गरिने बताइएको छ । यसैगरी भरतपुर–२९, चौकीडाँडाको स्कूलका ३० जना विद्यार्थीलाई सहयोग गरिने आयोजकको भनाइ छ ।

बुधबार, बैशाख २४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६.
    तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.