भरतपुर – भरतपुमा पहिलो पटक स्ट्यान्ड अप कमेडी हुने भएको छ। WS ईभेन्ट्सको आयोजनामा यही वैशाख २० गते कार्यक्रम गर्न लागिएको आयोजकले बताए।
उक्त स्ट्यान्ड अप कमेडी नाईटमा हास्यव्यङ्ग क्षेत्रका चर्चित कलाकार सुमन कार्की र स्ट्यान्ड अप कमेडियन सुजन जिम्बाको प्रस्तुति रहने छ। कार्यक्रम भरतपुर केन्द्रीय बस टर्मिनल नजिकै रहेको होटल सेरेनमा हुने छ भने कार्यक्रम साँझ ५ बजेदेखि बेलुका ९ बजेसम्म हुने आयोजकले जनाएको छ।
Advertisement
कार्यक्रममा प्रवेशका लागि टिकटहरु धमाधम बिक्री भै रहेको छ।

