• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • ९. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • १०. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

भरतपुरमा पहिलोपटक एसएमल इसुजुको ग्राहक भेटघाट सम्पन्न


चितवन , बैशाख १३ ।
चितवनमा पहिलो पटक एसएमएल ईसुजुले कष्टुमर मिट कार्यक्रम सम्पन्न गरेको छ । एसएमएल ईसुजु नेपालका लागि एक मात्र आयातकर्ता लक्ष्मी कमर्सियल भेहिकल प्रा.लि. र यसको आधिकारिक डिलर ब्राण्डेड अटोमोबाइल प्रा.लि. को संयुक्त आयोजनामा शुक्रबार ग्राहक भेटघाट कार्यक्रम सम्पन्न गरेको हो । आफ्ना ग्राहकसंँग एसएमल इसुजुको सेवा तथा कष्टुमरको सुझाव संकलन गर्ने उद्धेश्यसहित कष्टुमर मिट कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।
सो अवसरमा ब्राण्डेड अटोमोबाइलका अध्यक्ष इन्द्र रेग्मीले लक्ष्मी कमर्सियल भेहिकल एसएमल इसुजुको एकमात्र आयातकर्ता भएको बताउंँदै ग्राहकसंँग अन्तरक्रियाको साथै पुर्नताजगी गर्ने उद्धेश्य सहित पहिलोपटक भरतपुरमा ग्राहक भेटघाट कार्यक्रम गरिएको बताए । ‘लक्ष्मी कमर्सियलको देशका प्रमुख शहरमा आफ्नै डिलर र शाखा छन, रेग्मीले भने, चितवन र नवलपुरको लागि ब्राण्डेड अटोमाबाइलले बिक्री र सेवा दिईरहेको छ ।’ आगामी दिनमा एसएमएलका थप नयांँ उत्पादन बिक्री र सेवा दिने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष रेग्मीले कम्पनीले २४ सै घण्टा मर्मत र सेवा दिईरहेको जानकारी दिए ।
उनले आगामी दिनमा ग्राहकहरू, व्यवसायीक साझेदारहरू तथा सरोकारवालाहरू बीचको सम्बन्ध थप बलियो बन्ने विश्वास व्यक्त गरे
।सो अवसरमा लक्ष्मी कमर्सियलका सेल्स हेड संजय खड्काले कम्पनीको इतिहास र वर्तमानमा गरेका सेवा र विस्तारका बारेमा जानकारी दिएका थिए । उनले ग्राहकको विश्वास र मायाले कम्पनी यो स्थानमा आउन सफल आएको बताए । उनले कम्पनीको सेल्स तथा सर्भिस नेटवर्क र गुणस्तरीय सेवा र उत्पादनको विश्वसनीयता बारे प्रष्ट्याएका थिए ।सोही अवसरमा बुकिङ्ग गर्ने प्रत्येक ग्राहकवर्गलाई डेढ टनको एसी दिने घोषणा गरिएको थियो ।
जापानी प्रविधिमा आधारित तथा भारतमा निर्मित एस एम एल इसुजुले बस ट्रिपर तथा ट्रकहरू निर्माण गर्दै सेल्स, सर्भीस् र स्पेयर पाट्र्स एकै ठाँउमा उपलब्ध गराउदै आएको छ ।नेपाली भु–बनोट तथा बजारमा लोकप्रिय तथा प्रभावकारी मानिने एसएमएल ईसुजुका सवारी साधनहरू विगत लामो समय देखी लोकप्रिय रहँदै आएको छ । कार्यक्रममा चितवनस्थित ब्राण्डेड अटोमोबाइल प्रालिले आफ्नो स्थापना इतिहास र हालसम्मका उपलब्धीहरू प्रबन्ध निर्देशक अर्जुन सापकोटाले प्रस्तुत गरेका थिए ।
यस्तै लक्ष्मी कमर्सियल भेहिकलका बस इन्चार्ज रामहरि थपलियाले एसएमएल ईसुजु गाडीहरूको प्राविधिक पक्ष र यसको विशेषताहरूको बारेमा जानकारी दिँदै, किन एसएमएल ईसुजु नेपाली ग्राहकहरूको पहिलो रोजाइ बन्दै आएको बताए । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै ब्राण्डेड अटोमोबाइलका निर्देशक सुनिता रेग्मीले चितवनका विद्यालयहरुलाई लक्षित गरि विशेष प्याकेज दिदै ग्राहक सेवा नै आफूहरुको पहिलो प्राथमिकता रहेको बताएकी थिइन् ।
आगामी दिनहरूमा लक्ष्मी कमर्सियल भेहिकल प्रालिले नेपालका विभिन्न क्षेत्रहरूमा यस्तै कार्यक्रमहरू आयोजना गर्दै ग्राहकहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने, उनीहरूको आवश्यकताहरू बुझ्ने र अझ राम्रो सेवा प्रदान गर्ने योजना बनाएको छ । कार्यक्रममा २ सय ५० भन्दा बढीको सहभागिता रहेको थियो । एस एम एल इसुजुले नेपाली बजारमा लाइट तथा मिडियम ट्रक, टिप्परका साथै स्कुल बस र स्टाफ बस अन्तर्गत विभिन्न क्षमताका बस र ट्रकहरू उपलब्ध गराउँदै आएको छ। विशेषगरी स्कुल बस सेग्मेन्टमा यो ब्राण्डले लामो समयदेखि अग्रणी स्थान कायम राख्दै आएको छ ।

Advertisement

Advertisement

शनिबार, बैशाख १३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.