• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
सोमबार, भदौ २९, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ७. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ८. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ९. बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

चितवन-नवलपुर जिल्ला असम राइफल्स भूत पूर्व कल्याणकारी संघ नेपालले १९०औं असम राइफल्स स्थापना दिवस मनाएको छ


चितवन-नवलपुर जिल्ला असम राइफल्स भूत पूर्व कल्याणकारी संघ नेपालले आफ्नो साधारण सभा तथा स्थापन दिवस (असम राइफल्स डे) भव्यताका साथ सम्पन्न गरेको छ। उक्त कार्यक्रममा असम राइफल्सबाट अवकास प्राप्त तथा सेवारत परिवारका सदस्यहरु चितवन-नवलपुरको दुम्कीवास,चोरमारा,डण्डा,कावासोती,रजहर, १६ नम्बर,गैडाकोट , माडी,चनौली, मेघौली, जगतपुर, रामपुर, शारदानगर, टाँडी,पर्सा, भरतपुर, गीतानगर,कैलाशनगर, प्रेम बस्ति क्षेत्रका अवकास महिला पुरुष करिव ३०० जनाको बाक्लो उपस्थितिमा वृद्- वृदा लाइ सम्मान समेत गरिएको थियो।

Advertisement

कार्यक्रमको अध्यक्षता अ प्रा सु मे काजिमा छेत्रीज्युले गर्नु भएको थियो । कार्यक्रमम प्रमुख अतिथि अप्रा कमान्देंट श्री प्रेम बहादुर छेत्री रहनु भएको थियो। साथै कमान्देंट श्री पदम उपाध्याय र जिल्ला अध्यक्ष्य ह अप्रा श्री महेश प्रसाद पौडेल विशिष्ट अतिथिको रुपमा रहनु भएको थियो। यसैगरी अतिथिहरुमा संयोजक ह श्री देशमान सुनार, के कोषाध्यक्ष्य अप्रा सुमे क बाम देव पौड्याल/सिग्देल,के सदस्य अप्रा क भिम प्रसाद शर्मा,के सदस्य अप्रा ह श्री लाल बहादुर छेत्री के सल्लाहकारहरु क्रमस सु श्री महेश्वोर उपाध्याय,ह श्री ज्ञानेन्द्र रिजाल, श्री कुल कुमारी पौडेल, र श्री गीता कुमारी शर्मा,अतिथि सुमे श्री शिव राज तिवारी ,सुमे श्री राजेन्द्र कुमार विश्वकर्मा र अप्रा सु श्री रिम बहादुर गुरुङ,अप्रा सु श्री राजेन्द्र कुमार लामिछाने,सु बिरमान श्रेष्ट,सु सूभा खर शर्मा, जिल्ला उपाध्यक्ष ह अप्रा श्री बेद प्रसाद पाध्या,अप्रा सु सुकमान गुरुङ,ह दुर बहादुर दुरा ह तुङ्ग नाथ जैशी, वाअ रामचन्द्र पौडेल लगायतको उपस्थिति थियो।

Advertisement

चितवन र नवलपुर क्षेत्रका करिव ३०० जनाको उपस्थितिमा वृद् वृदालाई सम्मान समेत गरीएको थियो। उक्त सम्मान कार्यक्रममा नासु पं श्री निलाम्बर उपाध्याय, लाना श्री राम बहादुर छेत्री, राइफलमेन श्री जोक बहादुर गुरुङ , राइफलमेन श्री मोहन सिंह थापा , लाना श्री बम बहादुर पुन, सुमे श्री शिव राज तिवारी, राइफलमेन श्री भुवन सिंह थापा , लाना श्री तारा प्रसाद शर्मा र असम राइफल्स झण्डा दाता-श्री सोभा ढकाल पत्नी सेवारत श्री वसन्त बहादुर छेत्री ३ ए आर ) सम्मान हुनु भएको हो।

कार्यक्रममा विशेष अतिथि जिल्ला अध्यक्ष्य अप्रा ह श्री महेश प्रसाद पौडेलले आउदा वर्ष हरुमा आजैका दिन स्थापना दिवस तथा जिल्ला अरेवा साधरण सभा पनि गरिने, आउदो एआर स्थापना दिवस मनाउन आफु स्वत म आउछु भनेर नाम टिपाउने/ फोन गर्नुनपर्ने प्रस्ताव,प्रस्ताव राख्दै : अरेवा लेखा समिति गठन को नामावली , अरेवा नेपाल जिल्ला भेला २०८१, मङ्सिरमा निर्बाचित तथा तेस यता आमन्त्रित समितिका बिभिन्न पदाधिकारीहरुको नामावली प्रस्ताव वाचान गर्दै कार्य समितिमा अन्य कोहि आरेवा सदस्य रहन चाहेमा या यो कार्य समितिमा रहन असमर्थ भएमा नाम माग्नु हुदै समय दिनु भएको थियो,सु श्री सी बि भण्डारीले र श्री झलक सुबेदीले समितिमा रहने इच्छा जाहेर गर्नु भयो भने श्री लक्ष्मी पाठकले घरयासी समस्याले समितिमा रहन असमर्थ भएको कुरा जनाकारी गराउनु भएको थियो र उक्त कार्य समिति नमावली प्रस्ताव पारित भएको थियो,सभा समापनका साथ १९०औं असम राइफल्स ए आर जन्म दिन लेखिएको केक समेत काटेर उपस्थित सबैलाई बाडिएको थियो:असम राइफल्सको १९० औं स्थापना दिवस (सन् १८३५-२०२५) तथा आउदै गरेको नेपाली नयाँ वर्ष २०८२ को शुभ अवसरमा शुभकामना आदान प्रदान तथा समितिका पदाधिकारि र संस्थाका जिल्ला तथा केन्द्रिय पूव र वर्तमान कार्य समितिका पदाधिकारी साधारण सभा तथा असम राइफल्स १९० औं स्थापना दिवस समारोह आयोजक समिति र उपस्थित सम्पूर्ण महानुभावहरुलाई धन्यबाद दिनु भएको थियो।

सोमबार, चैत १८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६.
    तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.