• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बुधबार, कार्तिक ११, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

लोकप्रिय समाचार

हंस बहुउद्देश्यीय सहकारी संस्थाद्वारा विजयनगरमा निशुल्क दन्त परिक्षण तथा उपचार कार्यक्रम सम्पन्न


विजयनगर, असोज १९ – हंस बहुउद्देश्यीय सहकारी संस्था लि. ले आफ्नो २१ औं वार्षिक साधारण सभाको अवसरमा विजयनगरस्थित तथास्तु पार्टी प्यालेसमा निशुल्क दन्त परिक्षण तथा उपचार कार्यक्रम सम्पन्न गरेको छ। यस कार्यक्रममा विजयनगर सेवाकेन्द्र अन्तर्गतका सेयर सदस्य र स्थानीय बासिन्दालाई लक्षित गरी दन्त सेवा प्रदान गरिएको थियो।

Advertisement

कार्यक्रमको अध्यक्षता संस्थाका संचालक सदस्य तथा विजयनगर सेवाकेन्द्र व्यवस्थापन उपसमितिका संयोजक ध्रुब कुमार ओझाले गरेका थिए। प्रमुख अतिथि संस्थाका उपाध्यक्ष बाबुराम अधिकारीले सहकारी संस्था आर्थिक कारोबारसँगै सामाजिक उत्तरदायित्व पनि वहन गर्नुपर्ने भएकाले यो निशुल्क दन्त परिक्षण कार्यक्रमले समाजप्रति संस्थाको चासो झल्काएको बताए। उनले सहकारीले सामाजिक सेवामा थप योगदान दिने योजना रहेको उल्लेख गरे।

विशिष्ट अतिथि चितवन हिमाल डेन्टल प्रा. लि. का व्यवस्थापक जयराम जोशीले सहकारीको यो प्रयासलाई प्रशंसा गर्दै
आफ्नो क्लिनिकले हंस बहुउद्देश्यीय सहकारी संस्थाका सदस्य हरुलाई दाँत उपचार सेवामा २० प्रतिशत छुट प्रदान गर्दै आइरहेको बताए।
कार्यक्रममा चितवन हिमाल डेन्टल प्रा. लि. का दन्त चिकित्सक डा. सन्देश थापाले स्वास्थ्य सेवा सबैको पहुँचमा हुनु आवश्यक रहेको र हंस सहकारीले जनताको स्वास्थ्यप्रति देखाएको यो चासो अत्यन्त सराहनीय भएको बताए। उनले सहकारी संस्थाले समाजमा स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन सकारात्मक भूमिका खेलेको उल्लेख गरे।

Advertisement

संस्थाका संचालक सदस्य सूर्य बरालले कार्यक्रममा आफ्नो मन्तव्य राख्दै सहकारीको सामाजिक उत्तरदायित्व उल्लेख गरे। उनले निःशुल्क दन्त उपचार कार्यक्रमले स्थानीय बासिन्दालाई स्वास्थ्यप्रति सचेत बनाउन सहयोग पुर्याएको बताए।

कार्यक्रममा १७२ जनाको दन्त परिक्षण गरिएको थियो। जसमध्ये ५२ जनाको दाँतको एक्सरे गरिएको, ३२ जनाको दाँत सफा गरिएको, ४० जनाको बिग्रिएको दाँत निकालिएको र २५ जनाको दाँत भरेर उपचार गरिएको जानकारी हंस बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धक नारायण प्रसाद सापकोटाले गराए।

उक्त कार्यक्रममा डा. मिरु श्रेष्ठ, विजयनगर सेवाकेन्द्रका प्रमुख श्रीकृष्ण श्रेष्ठ, व्यवस्थापन उपसमितिका सदस्यहरू विष्णु भट्ट, इश्वरी देवी अधिकारी, शंकर अधिकारी, रमा ढुंगाना र संस्थाका लेखा शाखा प्रमुख नविना अधिकारीको उपस्थिति रहेको थियो

आइतबार, असोज २०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित
चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

लोकप्रिय

भर्खरै

  • १.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • २.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ३.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ४.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ५.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ६.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

  • ७.
    चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

  • ८.
    २४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.