• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

बिरगंज पब्लिक कलेजद्वारा कक्षा ११ का विद्यार्थीहरुको स्वागतमा शुभारम्भ कार्यक्रमको आयोजना…


बिरगंज ।

Advertisement

बिरगंज पब्लिक कलेजले नवआगन्तुक विद्यार्थीहरुको स्वागतको लागि शुभारम्भ कार्यक्रमको आयोजना गरेको छ ।

Advertisement

बिरगंज पब्लिक कलेजका संस्थापक एवं मधेश विश्वविद्यालयका उपकुलपती प्रा. डा. दिपक शाक्यको अध्यक्षतामा बिरगंजको होटेल भिस्वामा आयोजित २ दिने शुभारम्भ कार्यक्रमको प्रमुख अतिथी उधोग वाणिज्य संघ मधेश प्रदेशका पुर्व अध्यक्ष साहित्यकार समाजसेवी गणेश लाठले पानसमा बत्ती बाली शुभारम्भ गरेका थिए ।

प्रमुख अतिथी लाठले नम्बरको गेम प्रत्येक कलेजको पढाईमा कहि कम कहि धेरै हुन्छ तर त्यस्को साथ जिवनमा सफल एवं शालिन हुने पढाइ हाम्रो बिरगंजमा भने वीरगन्ज पब्लिक कलेजमा हुने गर्दछ । त्यो नै विद्यार्थीहरुको लागि महत्वपूर्ण कुरो हो किनभने सफलता र फेल हामी आफैले तय गर्ने हो ,पास हुनलाई कहिल्यै पनि सर्ट्कट नलिनु होला, किनभने यस्ले केही समयको लागि झिनो भ्रामक रुपले साथ देला , तर त्यो हाम्रो जिवनलाइ सधैको लागि फेलियरमा लैजान्छ । फेल हुनु भनेको कहिले पनि सबै खतम नभएर सफलताको एक झटका हो खुडकिलो हो जस्ले हामिलाइ थप उर्जान्वित भएर सफल भएर नया अध्याय गर्न प्रेरित गर्दछ यस्को हजार्सी उदाहरणहरु छन ।

बाहिरको दुनिया क्रुर रहेकोले आफू ,परिवार, गुरु,साथिहरुको साथ सहयोग स्नेहले हामी अगाडि बढन सक्छौ । त्यसको लागि अनुशासन र मेहनत सबै भन्दा ठूलो शक्ति रहेकोले उनिहरुको सम्मान गर्न आग्रह गर्दै लाठले सम्पुर्ण नवआगन्तुक विद्यार्थीहरुलाइ शुभकामना दिएका थिए ।

त्यसै गरि कलेजका संस्थापक शाक्यले ठुलो सपनाको लागि ठुलो प्रयास मेहनत आवश्यक रहेकोले अनुशासनमा रहेर समयको सदुपयोग गरि कठोर मेहनेत गरि सफल बन्न सकिन्छ । हामिले सधै राम्रो अध्यापनको साथै विभिन्न ज्ञानवर्धक गोष्ठी सेमिनार तालिमहरुको आयोजना गरि विद्यार्थीहरुमा रहेको विशेष कार्य क्षमतालाई बलियो बनाउछौ र अब हामी नोकरी गर्ने हैन कि काम दिने हात बनाउदछौ जस्ले गर्दा यहि विद्यार्थीहरु भोलिका सफल व्यवसायी बन्ने र अन्य लाई रोजगार प्रदान गर्नेछन । म त किसान को, मजदुरको,कर्मचारी,चालकको छोरा हु कसरी व्यवसायी बन्न सक्छु पैसो छैन भनेर सोचे पछि त तपाइँ त्यही नै रोकिनु हुन्छ वा कामचलाउ नोकरी गर्न सक्नु हुन्छ त्यस्ले तपाइँको र आमाबुवाको सपना पूरा हुन सक्दैन तसर्थ ठूलो सपना हेर्नुस र त्यस्लाई पूरा गर्न मात्र अबको ४-५ बर्ष कस्सिएर अनुशासित लगनशील भएर मेहनत गर्नुस र हेर्नुस त तपाईं लाई जिन्दगी भरी आम्दानी माथी आम्दानी हुन्छ अनि तपाईको सबै सपना एक पछि अर्को गर्दै पूरा हुँदै जान्छन त्यस्को प्रत्यक्ष उदाहरण तपाईको सामुन्ने दिपक शाक्य नै खडा छु नि कहि हेर्न जानू पर्दैन भनी हौसला प्रदान गरेका थिए शुभकामना दिएका थिए ।

उहाले बिरगंज शहरमा बिरगंज कपडा बैंक र मानवसेवा आश्रमले दिन दुखी असहायको सेवा सहयोग गरिरहेकोमा आफू निकै खुशी र गर्विलो भएको बताउदै सम्पुर्णलाई दुबै संस्थालाई सहयोग गरि सेवा गर्न हातेमालो गरि मानवता बलियो बनाउन आग्रह पनि गर्नु भएको थियो ।

सो कार्यक्रममा अतिथिहरु कुशल व्यवसायी तथा परामर्श केन्द्र मधेश प्रदेशका अध्यक्ष सरोज कोइराला ,मानवसेवा आश्रम मधेश प्रदेश संयोजक देवेश मानवसेवा, बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह ,मोहित गुप्ता,रेडक्रस रेषमकोठिका युवा संयोजक अभिलाष गुप्ता लगायत सन्चारकर्मिहरु अन्कुश दैनिकका सन्तोष रन्जितकार, जन भण्डाफोरका जगत राई,मिर्मिरे अनलाइनका दिपक चौरसिया,ज्योती टिभिका कन्हैया पटेल,न्युज २४ का जाकिर हुसैन र कलेजका शिक्षक विद्यार्थीहरुको बाक्लो सहभागिता रहेको कार्यक्रम संयोजक वासुदेव लाल कर्णले जानकारी दिनुभयो ।

सो कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाइ पुरुस्कार एवं प्रमाणपत्र प्रदान गरि पुरस्कृत र अतिथीगणलाई मायाको चिनो प्रदान गरि सम्मानित गरिएको थियो । कार्यक्रमको सहजीकरण कलेजका विद्यार्थीहरु आयुष अग्रवाल र दुर्गा मिश्राले गरेका थिए ।

शुक्रबार, भदौ १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.