• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • ९. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • १०. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

वीरगंज बसपार्कको ट्राफिक व्यवस्था भद्रगोल, आर्थिक चलखेल कै कारण बिचबाटो बाटै यात्रु ओसार पसार


बिरगंज- पर्सा – बीरगंजबाट संचालीत यात्रुबाहक बस÷टाटासुमोहरुले अव यात्रुलाई बसपार्क भित्रबाटै सेवा दिनु पर्ने भएपनि आर्थिक चलखेलका कारण यात्रुवाहक गाडीका चालकहरुले सडकमा बस रोकेर यात्रुलाई झ्याईकुटी झयाई पार्दै बस भित्र कोच्ने गरेका छन । प्रवृति अन्त्य गरेर प्रणालीवद्ध गुणत्मक सेवा दिने बिषयमा त्रिपक्षीय सहमती भए पनि त्यो कार्यन्वयन नहुदा यात्रुहरु मर्कामा परेका छन । करोडौ रुपैया लागाएर बीरगंज टर्मिनल बसपार्क यातायात ब्यवस्थापनकालागि बनाइएको छ। करोडौको लागतमा सवारी गुडनकालागि बीरगंजको बाइपास सडक बनेको छ । तर सडक यात्रुबाहक र मालबाहक सवारीको पार्किङ स्थल बनेको छ भने टर्मिनल बसपार्कको उपादेयतामाथि नै प्रश्न उठ्न थालेको छ । यात्रुबाहक बसहरु बसपार्क भित्र नरहने हो र त्यही बाट गुणात्मक सेवा नदिने हो भने करोडौको लागतमा टर्मिनल बसपार्क बनाउनुको अर्थ नरहने देखिएको छ ।

Advertisement

बैठकले अव बसपार्क भित्रबाटै यात्रुवाहक सवारीले यात्रुलाई सेवा दिने निर्णय गरेको थियो ।
यो बेलामा यात्रुलाई गुणात्मक सेवा नदिने , सरकारले तोकेको मापदण्डाको खिलाफमा गएर जोखिम बढाउने र यात्रुलाई बिचौलीया लगाएर सास्ती दिने अहिले पनि रोकिन सकेको छैन।

Advertisement

करोडौको संरचना बनाएर त्यसको उपयोग नगर्ने र सडकमा सवारीका साधन पार्किङ गरेर बिचौलीया लगाएर यात्रुलाई सास्ती दिदै अन्नयापूर्ण काम गर्न नपाइने बिचौलीयाको दादागिरीलाई बैधता कुनै पनि दिन सकिदैन।

बिचौलीयाका कारण १२ करोडमा निर्माण भएको बीरगंजको टर्मिनल बसर्पाक राम्रोसंग संचालन हुन नपाएको देखिन्छ ।
यात्रुबाहक बसमा लठ्रयाउने दर्वा खुवाएर यात्री लुटने काम भएमा कण्डक्टर ,सह चालक र चालकलाई कारवाहीको दायरमा ल्याउने र सवारीधनीलाई आर्थिक रुपमा दायित्व लिनु पर्ने निर्णय भएको थियो । यात्रुहरु गाडीमा बसेपछि सुरक्षा सर्तकताका बिषयमा कर्मचारीहरुले यात्रुलाई ब्रिफिङ गर्न लगाएर सुरक्षाका बिषयमा जानकारी दिन समेत ब्यवसयाीलाई प्रहरीले आग्रह गरेको थियो ।

पर्सा ट्राफिक प्रहरीले यातायात ब्यवस्थापनमा लिएको पहलकदमीलाई ब्यवसायीहरुले पनि साथ दिने भनेका थिए । अहिले ट्राफिक प्रमुख बस्पार्क का वीर बहादुर यादव छन। बिरगंज देखि काठ्माण्डौ छुट्ने सुमो लिंल्क रोड मा जथाभाबि पार्किङ्ग गरेर मान्छे पठाउने गरेको पनि देखिन्छ ।थुप्रै समय देखि गाडी चालक तथा अटो चालकले ट्राफिक प्रहरीलाई नटेरेको होकी ट्राफिक प्रहरी ले काम गर्ने अथवा सुधार गर्ने नसकेको सबैको मा प्रस्न उब्जेको छ ।


लिंक रोड मा मात्र नभैई रजतजयन्ति चोकमा समेत खुल्ला रुपमा गाडी पार्किङ्ग गरेर मान्छे चडाएर पठाउने गरेकै छ ।
बसपार्कमा अटोहरुलाई पनि वीर बहादुरले बिशेष सहुलिएत दिएका छन सडकको मुखमै उनीहरुलाई पार्किङ गर्न दिएर बिशेष माया गरेका छन । बसपार्क क्षेत्रमा सडकमै यत्राुबाहक गाडी र मालवाहक गाडीको पार्किङ भइरहेको छ । तर ट्राफिक प्रहरीले त्यो देखेर पनि नदेखे जस्तो गर्दै आएको छ ।
यता यस बिषयमा बस पार्कमा कार्यरत प्रहरी सहायक निरिक्षक बिर बहादुर यादवलाई सोध्दा यसबारेमा सई लतिफ अंसारी संग बुझन प्रतिक्रिया दिए । सई अंसारी संग बुझदा यसबारे ट्राफिक प्रहरी संग सोध्न आग्रह गरे ।

बिहिबार, भदौ ०६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.