• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ५. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

यदि कसैले तस्करी गराएको, ‘लाइन क्लियर’ गराएको सूचना आए दोषीलाई त्यहीबेला कारबाही गरिन्छ: एसपि ढुङ्गेल


वीरगंज
पूर्णरुपमा तस्करी रोक्न एसपी ढुंगेलको निर्देशन
पर्साका प्रहरी प्रमुख (एसपी) कुमोध ढुंगेलले जिल्लामा पूर्णरुपमा तस्करी रोक्न मातहातका
प्रहरी निकायलाई कडा निर्देशन दिएका छन् । जिल्ला प्रहरी कार्यालय पर्सामा भएको छलफलमा मातहतका सबै प्रहरी प्रमुखसँग ब्रिफिङ लिँदै उनले जिल्लाको शान्ति सुरक्षा र तस्करी नियन्त्रणमा सक्रिय भएर लाग्न निर्देशन दिएका हुन् । साउन महिनामा जिल्लाका विभिन्न ठाउँमा लाग्ने गरेको मेलालाई थप व्यवस्थित र सुरक्षित बनाउन उनले मातहतका प्रहरी प्रमुखलाई निर्देशन दिएका हुन् । प्रहरी निकायसँगको छलफलमा उनले भने, ‘पछिल्लो समय पर्सा जिल्लामा फाटफुट रूपमा तस्करी भइरहेको गुनासाहरू आइरहेको छ ।
छलफलमा पछिल्लो समय पर्सा जिल्लामा फाटफुट रूपमा तस्करी भइरहेको गुनासाहरू आइरहेकोे सुनाउँदै उनले भने, ’अब यस्ता गुनासाहरु काहीँ कतैबाट आउनुहुदैँन, कसैको एरियाबाट तस्करी हुनुहुँदैन । यदि कसैले यस्ता गरायो भने, त्यसलाइ त्यहीबेला कारबाही गरिन्छ । त्यसकारण पूर्णरुपमा तस्करी बन्द हुनुपर्छ ।’

Advertisement


अब यस्ता गुनासाहरु काहीँ कतैबाट सुन्न नपरोस्, आ-आफ्नो एरियाबाट हुने तस्करीलाई नियन्त्रण गर्न सक्रिय भएर लाग्नुस् । यदि कसैले तस्करी गराएको, ‘लाइन क्लियर’ गराएको सूचना आए दोषीलाई त्यहीबेला कारबाही गरिन्छ ।’ विभागको नीतिभन्दा बाहिर गएर कसैलाई काम गर्ने छुट नभएको
बताउँदै उनले सेवाग्राहीलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए । प्रहरी प्रमुख ढुंगेलसँगको ब्रिफिङमा मातहतका चौकी इन्चार्ज र इलाका प्रहरी कार्यालयका इन्चार्जसहित सबै प्रमुखहरुको उपस्थिति थियो ।
विभागको नीतिभन्दा बाहिर गएर कसैलाई काम गर्ने छुट नभएको बताउँदै ’विभागको नीति अनुसार काम गर्ने प्रहरीलाइ पुरस्कृत गरिनेछ,बताए ।उनले भने,नीति विपरीत काम गर्नेलाइ भने ठाडो कारवाही गरिनेछ । गलत गर्ने जोसुकै भएपनि त्यसलाई कारबाहीको दायरामा ल्याइन्छ ।’
सेवाग्राहीलाइ पहिलो प्राथमिकतामा राखेर काम गर्न प्रहरी प्रमुख ढुंगेलले मातहातका प्रहरी प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

Advertisement

पछिल्लो समय नेपाल प्रहरी र सशस्त्र प्रहरीले तस्करीमा कडाई गरेपछि तस्करहरु छटपटिएका छन् ।

सोमबार, साउन १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ५.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.