• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

नेपाल स्नातक तयारीका लागि आइटिसीसँग मजवुद सहकार्यको आग्रह


जेनेभा । जिनेभा स्थित राष्ट्र संघीय स्थायी नियोगका लागि नेपाली राजदूत राम प्रसाद सुवेदीले नेपाल व्यापार एकीकरण रणनीति (एनटीआईएस) कार्यान्वयन गर्न र अतिकम विकसित देश (एलडीसी) बाट स्तरोन्नतिको तयारीका लागि नयाँ अवसर खोज्न अन्तर्राष्ट्रिय व्यापार केन्द्र (आईटीसी) लाई नेपालसँग सशक्त सहकार्य लागि आग्रह गर्नुभएको छ ।

Advertisement

मङ्गलबार जेनेभामा आईटीसी संयुक्त सल्लाहकार समूहको ५८औँ सत्रलाई सम्बोधन गर्दै राजदूत सुवेदीले नेपालको पश्मिना र कफी क्षेत्रका लागि दिगो सहयोग सुनिश्चित गर्न बलियो साझेदारीको महत्त्वमा जोड दिदै यी उत्पादनको पर्याप्त सम्भावनालाई साकार पार्न थप सहयोगको आवश्यकतामा दिनुभयो । राजदूत सुवेदीले प्रविधि हस्तान्तरण, बजार सूचना र नेपालको लघु, साना तथा मझौला उद्यम (एमएसएमई) को क्षमता विकास लगायतका क्षेत्रमा आईटीसीसँग थप सहकार्यको आवश्यकता औँल्याउनु भयो। “हाम्रा एमएसएमईहरूलाई अन्तर्राष्ट्रिय बजारमा फस्टाउनका लागि नेपाल आईटीसीसँग घनिष्ठ साझेदारीमा काम गर्न तत्पर छ” उहाँले भन्नुभयो । उहाँले नेपालमा रोजगारी सृजना, आर्थिक वृद्धि र गरिबी न्यूनीकरणका लागि एमएसएमईको दिगो व्यापार प्रवद्र्धनमा थप सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो ।
उहाँले एलडिसीबाट स्तरोन्नतीको तयारीमा नेपालको सार्वजनिक तथा निजी क्षेत्र दुवैलाई सहयोग गर्ने आइटिसीकोको प्रयासको पनि प्रशंसा गर्नुभयो। आइटिसी मार्फत नेपाललाई युरोपियन युनियनको जिएसपी ÷ जिएसजी प्लस सौविध्य व्यापार योजनाहरूका लागि वार्ता गर्ने, नयाँ बजारहरूमा निर्यात विविधीकरण गर्ने, र विद्यमान व्यापार व्यवस्थाहरूबाट अधिकतम लाभहरूका विषयमा नेपालले लिनसक्ने लाभहरूबारे नेपालको तयारीमा सहयोग प्राप्त भइरहेका छन् ।

Advertisement

साथै, उहाँले व्यापार सहजीकरणका मुद्दाहरू सम्बोधन गर्ने महत्वपूर्ण सरकारी निकाय राष्ट्रिय व्यापार सहजीकरण समितिको गठनका लागि आइटिसीबाट प्राप्त सहयोगबारे पनि चर्चा गर्नुभएको थियो ।

उक्त ५८औं सत्रमा विश्व व्यापार संगठनका महानिर्देशक ओकोनियो इवेला, राष्टसंघीय साँस्कृतिक व्यापार तथा विकास संस्थाका महासचिव रेवेका ग्रिस्पेन र आइटिसीकी कार्यकारी निर्देशक पेमेला कोकहेमिल्टन पनि सहभागी हुनुहुन्थ्यो ।

बुधबार, असार १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.