• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • ९. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • १०. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

पर्सा प्रहरीले दुई दिनमै करोडौं को सामान बरामद


बिरगंज ०५ बैशाख
पर्सा प्रहरी प्रमुख कुमोध ढुङ्गेल आएको केही महिनामै ठुलो मात्रा मा कामहरु भैरहेको छ। आएको डेढ महिना नै इतिहास कायम गर्नु भएको छ। पर्सा प्रहरी अमन चयन देखि हरेक कुरा मा सफल्ता हासिल गरेकै बुझिन्छ। अबैध छोटो समय मै भन्सार छली ल्याईएका सामानहरु बहुसंख्या रुपमा समातेर भन्सार बुझाएको देखिन्छ। पर्सा प्रहरी प्रमुख ढुङ्गेल भन्छन ” कानुनलाई ठगेर मिचेर काम गर्न कोहि कसैलाई छुट छैन… । यहाँ को बजारी करणलाई पहिलो प्राथमिकता दिनु पर्छ त्यति भन्दै गर्दा अपराधी गतिविधि गर्नेलाई भने कहिँ कतै बाट छुट छैन। कानुन को परिधी भित्र बसेर जनतालाई जनता कै सेवक भएर काम गर्नु छ….
म कम्जोर हुनु भनेको पर्सा प्रहरी कम्जोर हुनु हो त्यही भएर हामी थिती बसाल्ने कोशिस गर्दै छौ…
म भन्दा पछाडि को आउँछ थाहा छैन तर म रहुन्जेल कहिँ पनि चुक्ने छैन “पर्सेली जनता को साथ आवश्यक पर्छ सबै सम्भब छ” ढुङ्गेल बताउँछन… ।

Advertisement

पर्सा प्रहरी ले गरेको दुई दिनका विशाल सफल्ता जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा मंगलबार राति करिब ०१:३० बजेको समयमा बिल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरु बोकेको एउटा माल बाहक ट्रकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

Advertisement

उक्त राति वीरगञ्ज बाट कंचनपुर तर्फ जाँदै गरेको ना. ६ ख ६५१२ नम्बरको ट्रकलाई वीरगञ्ज महानगरपालिका वडा नं. ०८, घण्टाघर चोक स्थित सडक खण्डमा रोकी चेक जाँच गर्ने क्रममा विल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरु लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अंदाजी मूल्य रू. ६१ लाख १४ हजार ८७ बराबरको औषधी तथा खुद्रा सामानहरु नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि अगाडि बडाएको छ। त्यसै गरि बैशाख ०५ गते पर्साबाट प्रहरीले १८ लाख मूल्य बराबरकाे सामानसहित पशुचौपाया पक्राउ गरेको छ । प्रहरीले १७ लाख ७२ हजार ७३० मूल्य बराबरका सामानसहित पशुचौपाया पक्राउ गरेको हो ।विशेष सूचनाको आधारमा जाँच गर्दा जिल्लाका फरकफरक स्थानहरुबाट भन्सार छलीका सामानसहित पशु नियन्त्रणमा लिइएको छ।

पर्साबाट खटिएको टोलीले बीरगन्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकबाट ७ लाख ३२ हजार ७३० मूल्यका सामानहरु पक्राउ गरेको बताए । उनका अनुसार प्रहरीले कुर्ता सुरुवाल ३१५ पिस, टप्स ८०२ पिस, कुर्ता बनाउने थान कपडा २०० मिटर, कार्पेट रोल ३, मोबाईल चार्जर ३९० पिस, मोबाईल ब्याट्री सानो ४८ पिस, एयर बड्स ३ पिस, डिस्पले २४ पिस, टेम्पर ग्लास १२० पिस, डाटा केबल ८० पिस, मोबाइल कभर ६३ पिस, प्याज १३८८ के.जी, १३० केजी.र मिट मसाला ८० केजी नियन्त्रणमा लिएको हो ।

यसैगरी इलाका प्रहरी कार्यालय ठोरीले ठोरी गाउँपालिका २ बाट १० लाख ४० हजार मूल्यका पशुचौपायाहरु नियन्त्रणमा लिएको प्रहरीले बताए । ना.३ च १०८९ नम्बरको पिकअपमा भारतबाट भन्सार छली ल्याउँदै गरेको अवस्थामा पाडाहरू ५ वटा, पाडी १ वटा गरी ६ गोटा र ना.३ च १०८९ नम्बरको सेतो पिकअप नियन्त्रणमा लिएको हो ।

बरामद सामानसहित पशु आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी प्रमुख ढुङ्गेलले बताए ।

 

बुधबार, बैशाख ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.