• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ९. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

उवा संघ चितवन अधिवेशन : खुल्ला सदस्यमा शिक्षा क्षेत्रका युवा महेश महेश लामिछानेको उमेदवारी


चितवन ।
उद्योग वाणिज्य संघ चितवनको आसन्न अधिवेशनमा सदस्य पदका लागि शिक्षा क्षेत्रका युवा उम्मेदवार महेश लामिछानेले उम्मेदवारी दिनुभएको छ । लामो समयदेखि शैक्षिक क्षेत्रमा आवद्ध रहनु भएका लामिछाने हाल चितवन र नवलपुरका विभिन्न कलेजहरुमा अध्यापनरत एवं शैक्षिक तथा व्यवसायिक क्षेत्रका सञ्चालक रहनु भएका लामिछानेले खुल्ला सदस्यमा उम्मेदवारी दिनुभएको हो ।

Advertisement

भरतपुर-१० सप्तगण्डकीचोकका स्थायी बासिन्दा ३५ वर्षीय लामिछाने भौतिक शास्त्रका प्राध्यापक समेत रहनु भएको छ । भरतपुरमा रहेको द जिएमआईका प्रिन्सिपल रहनु भएका लामिछाने गोल्डेन गेट होस्टेल, एम एस पुस्तक एण्ड स्टेसनरी, गुड लाइफ होम केयर नेपाल, न्यू गंगा काष्ठ तथा फर्निचर उद्योग, सहि हो इभेन्टस् एण्ड इन्टरटेनमेन्टका सञ्चालक समेत रहनुभएको छ
।
विभिन्न शैक्षिक एवं व्यवसायिक संस्थाका सञ्चालक लामिछानेले हाल बालकुमारी कलेज, अर्किड कलेज, नारायणी पोलिटेक्निक ईन्स्टिच्युट, ग्रीनल्याण्ड पब्लिक कलेजमा भौतिकशास्त्र अध्यापन गर्दै आउनु भएको छ । यसअघि उहाँले आदिकवी भानुभक्त मावि, गुरुकुल कलेज र अंकुरम एकेडेमीमा अध्यापन गरिसक्नु भएको छ ।

Advertisement

नेपाल होस्टेल एशोसिएसन चितवनका पूर्व उपसचिव समेत रहनु भएका लामिछानेले होस्टेल एशोसिएसनको तर्फबाट उम्मेदवारी दिनु भएको हो । उद्योग वाणिज्य संघ चितवनमा उहाँको सदस्यता नम्बर ६६४५ रहेको छ । व्यवसायीहरुको छाता संगठन उद्योग वाणिज्य संघ चितवनमा सोमबारबाट चुनावी माहोल सुरु भएको छ । यही पुस २३ गते हुने संघको ५७औँ वार्षिक साधरणसभा तथा अधिवेशन संघको कार्यसमिति सदस्यका लागि युवा व्यवसायी महेश लामिछानेले पनि मनोनयन दर्ता गराउनु भएको हो । “राष्ट्रको आवश्यकता, उधोगमा युवा सहभागिता ” भन्ने मूल नारा बोकेर लामिछाने कार्यसमिति सदस्य (खुल्ला)का लागि आफ्नो उम्मेदवारी पेश गर्नुभएको छ ।

चितवनका आधा दर्जन भन्दा बढी व्यवसाय गर्दै आउनु भएका लामिछाने विभिन्न संघ/संस्थामा समेत आबद्ध हुनुहुन्छ । व्यवसायको स्तर उन्नतीका साथै पछिल्लो समय युवाहरु विदेश पलायन भएको अवस्थामा देशमै रहेर सफल व्यवसाय गर्न सक्ने व्यवस्था मिलाई युवाहरुको रोजगारी अवस्थालाई सुधार गर्न आफू संघमा आउनुपर्ने भएकाले कार्य समिति सदस्य (खुल्ला)का लागि उम्मेदवार पेश गरको लामिछानेले बताउनुभयो । आसन्न अधिवेशनमा कार्य समिति सदस्यका लागि (उद्योग तर्फ) १२ जनाले उम्मेदवारी पेश गरेका छन् भने संघको अध्यक्षका लागि सुमन कुमार श्रेष्ठ र शिरिष पन्तले उमेदवारी दिनुभएको छ ।

बिहिबार, पुष १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राप्ती नदीमा छाडियो १३३ गोही
न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल देशकै पहिलो
अब्बल बन्दै चितवनको कान्दाका चेपाङ बालबालिका,राप्ती नगरपालिकामै उत्कृष्ट नतिजा
चितवनको ‘उपरदाङगढी’ नयाँ पर्यटकीय गन्तव्य
चितवनमा सवारी दुर्घटनामा एक जनाको मृत्यु
बुद्धको ७२ सिट क्षमताको जहाजले गर्‍यो काठमाडौं–भरतपुर परीक्षण उडान

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.