सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥
_______________
#दैनिक_राशिफल
मंसिर ३० शनिबार
मेष :- स्वास्थ्य स्थितिले साथ दिएपनि थालेको कार्यहरु बीचमै रोकिने ।
वृष :- आशा गरेको व्यक्ति वा स्थानबाटै काम नबन्ने साथै व्यापार व्यवसायमा नोक्सानी बेहोर्नुपर्ने ।
मिथुन :- अनायासै स्वास्थ्यस्थितिमा नकारात्मक परिवर्तन देखिने साथै वादविवादको दलदलमा फसिने उच्च सम्भावना ।
कर्कट :- थालेका कार्यले सफलताको मार्गमा उचित गति लिने साथै मनमा शान्ति तथा मुहारमा कान्ति छाउने ।
सिंह :- प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गर्न सफल भइने साथै यत्रतत्र यश, कीर्ति फैलने ।
कन्या :- यात्राको क्रममा अनेकन विघ्नबाधाहरुको सामना गर्नुपर्ने साथै मनमा अशान्तिको कालो बादल मडारिने ।
तुला :- मन प्राय अस्थिर रहने साथै हरेक कार्यमा बाधा अवरोध खडा हुने ।
वृश्चिक :- आरोग्यतामा थप वृद्धि आउने साथै मनमा प्रसन्नताको बहार छाउने ।
धनु :- असन्तोषरुपि अनलज्वालामा चित्त जल्ने साथै आर्थिक शंकटको सामना गर्नुपर्ने ।
मकर :- सामाजिक मान सम्मानमा वृद्धि आउने साथै नयाँ कार्यक्षेत्रमा गरेको लगानीले शुभ फल दिने ।
कुम्भ :- विश्वासपात्रबाटै घातप्रतिघातको उच्च सम्भावना साथै नसोचेको ठाउँमा अनावश्यक धननाश हुने ।
मीन :- आफन्तजनसँग रमाइलो भेटघाटको अवसर जुट्ने साथै शुभ समाचार सुन्न पाइने ।
शुभ दिन !
© ज्यो. सूर्य पौडेल
__________________________________
#अब_ज्योतिषीय_परामर्श_फोनबाटै
(इच्छुकका लागि)
मोबाइल :- 9847654412/9806140816
imo/viber/whatsApp :-9806140816
धन्यवाद !

