• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ९. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

‘किन मिल्दैन ज्योतिषीय भविष्यवाणी?’


खुर्सानी र भान्से एउटै होइनन्, सवारी साधन र चालक एउटै होइनन् अनि ज्योतिष र ज्योतिषी पनि एउटै होइनन् । नैसर्गिक पिरोगुणयुक्त खुर्सानीलाई भान्सेले अधिक पकाएर तीतो बनाउन सक्छ । अधिक गतिमा आरमदायी तरिकाले गुड्ने सवारी साधन चालकको कारणले मन्द गति र कष्टकर तरिकाले गुड्न सक्छ । त्यसैगरी शाश्वत सत्य ज्योतिषशास्त्र पनि व्यक्ति विशेषको अदक्ष भविष्यवाणीले कलंकित हुन सक्छ तर व्यक्ति विशेषलाई नजिर बनाई त्यसको साममन्यीकरण सिंगो क्षेत्र गर्नु उपयुक्त हुँदैन । भाग्य (आजको भाग्य हिजोको कर्म हो र आजको कर्म नै भोलिको भाग्य हो ।) विश्लेषणको एक माध्यम जन्मकुण्डली हो, जुन व्यक्तिको जन्म मिति, जन्म समय र जन्म स्थानको आधारमा निर्माण गरिन्छ । यहाँनेर बुझ्नुपर्ने कुरा के रहन्छ भने भाग्य निर्धारणका मुख्य दुई प्रभावक तत्वहरू रहन्छन्– एक, जन्म विवरणात्मक गणितीय प्रभावक र अर्को परिवेशगत प्रभावक ।

Advertisement

जन्म विवरणात्मक गणितीय प्रभावक जन्म मिति र जन्म समय होभने परिवेशगत प्रभावक जन्म स्थान हो । यहाँ फेरि अर्को महत्वपूर्ण विचारणीय कुरा के छ भने जन्म स्थान भनेको एउटै अस्पतालको एउटै कक्ष मात्रै होइन पारिवारिक पृष्ठभूमि पनि हो, यसर्थ यसलाई परिवेशगत प्रभावक भनिएको हो । जस्तै मानौँ एउटै मितिमा, एउटै समयमा, एउटै अस्पालमा एउटा अरबपति बाउको सन्तानको जन्म भयो र अर्को ऋण खोजेर अस्पतालमा आएको बाउको सन्तान जन्म्यो भने जन्म विवरणात्मक गणितीय आधारमा त जन्मकुण्डली दुवैको एउटै हुन्छ तर परिवेशगत आधार त फरक छ नि, के यस्तो अवस्थामा दुवैको भविष्य समान होला त ? हो यहाँनेर गरिने ज्योतिषशास्त्रीय विश्लेषणमा ज्योतिषीको राम्रो परीक्षा हुन्छ । यस्तो अवस्थामा यदि समान भविष्यवाणी गरियो भने सो, व्याकरण पढाउने शिक्षकले सिद्धान्तको आधारमा “घाम पूर्वबाट उदाउँछ’’ भन्ने वाक्यलाई अकरण बनाउँदा सिद्धान्तको सिधै सामान्यीकरण गरेर “घाम पूर्वबाट उदाउँदैन’’ भन्नु जस्तै हुन्छ ।

Advertisement

समय परिवर्तनशील छ । मानिस पनि सधैं एकैनास रहँदैन । एउटा दक्ष नै ज्योतिषी पनि मानसिक, शारीरिक तथा सामाजिक रुपमा सधैं एकैनास नरहन सक्छ । यस्तो अवस्थामा पनि उसले गर्ने विश्लेषणर भविष्यवाणी प्रभावित हुन सक्छ । साथै जन्मकुण्डली निर्माणकै क्रममा दिइएको जानकारीको वस्तुगतता र निर्माण प्रक्रियाले पनि विश्लेषणलाई प्रभाव पार्ने हुन्छ ।

एउटा डाक्टरले पनि बिरामीको एक्सरे फोटो हेर्दासाथ यही कारणले यस्तो भएको हो भनेर तत्कालै भन्न नसक्ने अवस्था हुन्छ भने ज्योतिषीले जन्मकुण्डली हेर्दासाथ नै हतारमै (सूक्ष्मतमस् अध्ययन विश्लेषण नै नगरी) गरिने भविष्यवाणी पनि यथार्थताको नजिक नपुग्न सक्छ । कतिपय प्राचीन फलित ज्योतिषशास्त्रीय सिद्धान्तलाई पनि मूल मर्मानुसार वर्तमान समसामयिक परिवेशअनुकूल व्याख्या गर्ने कुशलताको अभावले पनि ज्योतिषीय भविष्यवाणी र यथार्थताबीच दूरी पैदा गराउन सक्छ । यसरी ज्ञान, अनुभव र विवेकको गहिरो त्रिवेणीमा डुबेको ज्योतिषशास्त्रको मर्मज्ञ दक्ष ज्योतिषीले मात्रै उपयुक्त मार्गनिर्देशन दिन सक्छ ।

आइतबार, असोज २१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण
भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.