• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • २. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • ९. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

  • १०. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

उद्योग संघको प्रदर्शनी हलमा चलिरहेको शनिबारे मेलामा उपभोक्ताको बढ्दो आकर्षण


चितवन – उद्योग संघ चितवनको आयोजनामा उद्योग संघको प्रदर्शनी हलमा शनिबारे मेला चलिरहेको छ । यहि श्रावण ६ गतेबाट शुरु भएको उक्त मेला प्रत्येक शनिबार बिहान ६ बजेदेखि ११ बजेसम्म चल्नेछ ।

Advertisement

चार वटा शनिबार चलिसकेको मेलामा ७ हजार भन्दा बढीले अवलोकन गरिसकेका छन् भने २५ लाख भन्दा बढिको कारोबार भएको छ । चौथो हप्तासम्म आइपुग्दा प्रदर्शकको स्ट्ल संख्या ४० बाट ६७ पुगेको छ भने उपभोक्ताको पनि बढ्दो आकर्षण देखिएको छ ।

Advertisement

स्थानीय स्तरमा उत्पादन भएका रैथाने खाध्य बस्तुहरुको प्रवर्द्धन गर्ने उदेश्यले यो मेलाको आयोजना गरिएको हो । उत्पादक र उपभोक्ता विचको दुरिलाई कम गर्न, उत्पादित बस्तुहरुको वजारिकरण गर्न, उपभोक्ताहरुलाई आवस्यक बस्तु उचित मुल्यमा र एकै ठाउँमा पाइने वातावरण मिलाउन यो मेलाले महत्वपूर्ण भुमिका खेल्ने उद्योग संघ चितवनका अध्यक्ष त्रीलोचन कंडेल बताउछन ।

स्वदेशमै उत्पादन भएका दैनिक उपभोग्य बस्तुहरु निउरो, कुरिलो, टुसा, फर्सि जस्ता स्वस्थ्यवर्दक तरकारी तथा केरा, चिउरी, भुइँकटहर, ड्र्यागन फुड लगायतका स्वदेशमै उत्पादित फलफूल, दूध एवं दुग्ध जन्य पदार्थहरु स्वदेशी कपडा, सेल, खिर, कुराउनी टिपिकल थारु परिकार घोङ्गी लगाएतका विभिन्न परिकारहरु सफा एवम् वातावरण मैत्री एउटै छानामुनी पाइने भएकाले पनि उपभोक्ताहरुको आकर्षण बढेको उद्योग संघका वरिष्ठ उपाध्यक्ष सुर्य न्यौपानेको भनाई छ ।

चितवनमा ड्र्यागन फुडको खेती गर्दै आएका र बिबिध तरकारी एवम फलफुलको स्टल राखेका प्रदर्शक शम्भु सुवेदी उधोग संघले शनिबारे मेलाको थालनी गरेकोमा अत्यन्त खुशी छन् ।

उनी भन्छन्, यो मेलाले किसानलाई उपभोक्ताहरु संग प्रत्यक्ष जोडिदिएको छ जसका कारण उधारोमा खरिद गरि बिचौलियाले लिने अधिकतम नाफा उपभोक्ताले छुट पाउनेछन भने किसानले नगदमा सामान बिक्री गर्न पाउछन् । यस्तै बाताबरण राज्यले मिलाइदिने हो भने हामी गुणस्तर र मूल्य दुबैमा बिदेशी उत्पादन संग सजिलै प्रतिस्पर्धा गर्न सक्छौ ।

भरतपुर १० मा डेरा लिई सप्तगण्डकी क्याम्पस पढ्ने तनहु तुरतुरेकी शर्मिला पौडेल भन्छिन् मलाई त आफ्नै गाउको याद आयो, जहिले ओइलाएको बिषादीयुक्त तरकारी किनेर खानु पर्थ्यो मेला शुरु भएदेखी यस्तो सफा ठाउँमा गाउँ गाउँका उत्पादन किन्न पाइएको छ खुशी लागेको छ। म चार वटै शनिबार आएको छु अझ हप्तामा २ या ३ दिन मेला लागे राम्रो हुने उनको भनाइ छ ।

शनिबार, साउन २७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • २.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.