• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
आइतबार, भदौ २८, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ७. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ८. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ९. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • १०. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

अाफ्ना उमेदवारहरूलाई हार्ने छुट छैन – लाेकतान्त्रिक बाम गठबन्धन


भरतपुर, ११ कार्तिक ।
चितवन क्षेत्र नम्बर ३ अन्तर्गत ५ दलिय गठबन्धनका साझा उमेदवार डा. भाेजराज अधिकारीले गठबन्धनको विश्वासलाई टुट्न नदिने बताएका छन् ।लाेकतान्त्रिक-बाम गठबन्धन निर्वाचन परिचालन समिति क्षेत्र नम्बर ३ अगुवा कार्यकर्ताकाे संयुुक्त भेलालाई सम्बाेधन गर्दै उनलेे कानुनी र व्यवहारिक मार्गबाट अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । त्यसकारण चुनावमा रणनीतिक याेजनासहित प्रस्तुत हुन उनलेे नेताकार्यकर्तालाई अनुरोध गरेका छन् ।

Advertisement

५ दलिय गठबन्धन अन्तर्गत चितवन ३ (क) साझा उमेदवार डा. सुर्यकान्त घिमिरेले अहिलेकाे संविधानलाई परिस्कृत गरेर अघि बढ्न अाफुहरूलाई निर्वाचित गराउन अाग्रह गरेका छन् । कृषि प्रधान देश यथार्थमा अघि बढाउन अाफुहरू संसदमा जानुपर्ने उनको दाबी छ । नेपालमा अहिले देखिएका समस्या हल गर्न कृषि क्षेत्रमा बैज्ञानिकिकरण गर्न जरुरी रहेको उनलेे बताए ।

Advertisement

सरकारमा गएर जनताको हित गर्न गठबन्धन निर्माण भएको नेपाली कांग्रेसका नेता रामकृष्ण घिमिरेले बताएका छन् ।
कानुन निर्माणका लागि याेग्य उमेदवार प्रस्तुत गरिएको उनलेे बताए । विज्ञहरू नै निति निर्माणका लागि अब्बल रहेको उनको भनाई छ । डा. भाेजराज कांग्रेसको पनि उमेदवार भएको उनलेे बताए ।शेर बहादुर देउवालाई प्रचण्डकै पहलमा प्रधानमन्त्री बनाएकाले एकअर्काले लगाएकाे गुण तिर्ने समय अाएकाे उनलेे बताए ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले अहिलेसम्म प्राप्त राजनीतिक उपलब्धि जाेगाउन गठबन्धन अाएकाे बताईन् । गठबन्धनप्रति ईमान्दार भए सुखद परिणाम प्राप्त हुने उनको दाबी छ ।विकासका लागि याेजना अघि बढेको उनलेे बताईन ।यस्ता अायाेजना अघि बढ्दा गठबन्धन साथमा रहने उनको विश्वास छ । कतिपय काममा निर्माण व्यवसायीकाे ढिलासुस्ती भएकोले समस्या अाएकाे उनलेे जानकारी दिईन । विकासको नयाँ माेडल दिन भरतपुर तयार रहेको उनको भनाई छ ।

गठबन्धन दलका स्थानीय नेताहरूले अाफ्ना उमेदवारलाई जनपक्षीय कार्य गर्ने गरि निर्वाचित गराउनुपर्ने बताएका छन् । जनताको जित हुने गरि अघि बढ्ने उनीहरूकाे जाेड छ ।उनीहरूले गठबन्धनलाई अघि बढाउन वडा वडामा जाने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।गठबन्धनको मर्म र अावश्यकताबारे बुझाउन जरुरी रहेको नेताहरूले बताएका छन् ।कार्यक्रममा गठबन्धन दलका जिल्ला नेताहरू सहभागी थिए ।

शुक्रबार, कार्तिक ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६.
    तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.