• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ९. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

चितवनका किसानले तोके तिहारमा सयपत्री मालाको मुल्य सय रुपैयाँ


चितवन, कात्तिक ०१ ।

Advertisement

किसानले तिहार लक्षित सयपत्री फूलको मालाको मुल्य कायम गरेका छन् । व्यवसायीबाट उपभोक्ता ठगिने सम्भावना बढि हुने भन्दै चितवनका किसानले आज(मंगलबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरि मालाको मुल्य सार्वजनिक गरेका हुन् ।
बजारलाई एकरुपता ल्याउनका लागि होलसेल र खुद्रा मुल्य निर्धारण गरिएको फ्लोरिकल्चर एशोशियसन चितवनका कोषाध्यक्ष शुलभ श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार, एउटा मालाको सय रुपैयाँ मुल्य निर्धारण गरिएको छ । ‘किसानहरुसंग सल्लाह गरेर ५० देखि ५५ रुपैयाँसम्म होलसेल रेट राखिएको छ’ उहाँले भन्नुभयो, ‘फ्लोरिकल्चर एशोसियन नेपाल चितवन र केन्द्रको पनि आधिकारीक धारणा ८० देखि १०० रुपैयाँमा खुद्रा बिक्रि वितरण गर्नुपर्छ भन्ने हो ।’

Advertisement

किसानले पहिलोपटक तिहार लक्षित मालाको मुल्य निर्धारण गरेका हुन् । व्यवसायीबाट उपभोक्ता ठगिने हुँदा मुल्य कायम गरिएको उहाँले बताउनुभयो । गतबर्ष ५० रुपैयाँसम्ममा भारतीय माला बजारमा पाईएको थियो । तर, दुई बर्षअघि उपभोक्ताले तीन सय रुपैयाँ मुल्य तिरेका थिए । त्यसलाई रोक्नका लागि मुल्य कायम गर्न परेको उहाँको भनाई छ । एउटा मालाको सय रुपैयाँभन्दा बढी मुल्य नर्तिन उहाँले अपिल समेत गर्नुभएको छ ।
तिहारको समयमा भारतबाट सयपत्री फूल आयात गरे नष्ट गर्ने चितवनका किसानले चेतावनी समेत दिएका छन् । चितवनलाई पूग्ने सयपत्री फूल र माला जिल्लामा उत्पादित रहेको भन्दै भारतीय माला रोक्न माग गरेका हुन् ।
‘तिहार लक्षित सयपत्री फूल हामीले जिल्लालाई पूग्ने उत्पादन गरेका छौँ,’ दुई विघामा खेती गर्दै आउनुभएको किसान गोविन्द बास्तोलाले भन्नुभयो, ‘हामीले ४० प्रतिशत सयपत्री फूल निर्यात गर्नसक्छौँ ।’ प्रमुख जिल्ला अधिकारीको सहयोगमा भारतबाट आयातित माला रोक्ने तयारी भएको उहाँले बताउनुभयो । उहाँका अनुसार, चितवनमा तिहार लक्षित दुई ट्रक माला भारतबाट भित्रिएको छ ।
सयपत्री फूलको मालालाई सात दिनसम्म स्टोरेज गरेर राख्न मिल्छ । सोही अनुसार व्यवसायीले भारतबाट फूल आयात गर्ने योजना बनाएको उहाँको भनाई छ । जिल्लामा ३ देखि ४ लाख माला उत्पादित रहेको कृषि प्राविधिक तथा कृषक सुन्दर बस्नेतले बताउनुभयो । त्यसमध्ये ६० प्रतिशत चितवनमा खपत हुने गरेको छ । चितवनमा उत्पादित माला हुँदाहुँदै व्यवसायीहरुले भारतबाट ल्याउने गरेको किसानको आरोप छ । किसानले नेपाली मालालाई प्रोत्साहन गर्न व्यवसायीलाई अनुरोध गरेका छन् । भारतबाट सस्तोमा ल्याएर व्यवसायीले किसानसंग बार्गेनिङ गर्ने गर्दछन् ।

मङ्गलबार, कार्तिक ०१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.