• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • २. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • ९. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • १०. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

चितवन क्षेत्र नम्बर २ प्रदेश ‘ख’ बाट प्रत्यक्ष तर्फको उम्मेदवारमा अधिकारी सिफारिस


चितवन । आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष सुरेशचन्द्र अधिकारी चितवन क्षेत्र नम्बर २ प्रदेश ‘ख’ बाट प्रत्यक्ष तर्फको उम्मेदवारमा सिफारिस हुनुभएको छ । अधिकारी भरतपुर महानगरपालिकाका प्रेस सल्लाहाकार समेत हुनुहुन्छ । प्रेस सेन्टर नेकपा माओवादी निकट पत्रकारको संगठन हो ।

Advertisement

नेकपा माओवादी केन्द्र पार्टीको २ नम्बर क्षेत्रिय निर्वाचन परिचालन समितिको बैठकले अधिकारीको नाम सिफारिस गरेको हो । प्रेस सेन्टर चितवनको संस्थापनक अध्यक्ष रहनु भएका अधिकारी लामो समयदेखि पत्रकारितामार्फत पार्टी राजनीतिमा सक्रिय हुनुहुन्छ । प्रष्ट वक्ता र खरो स्वाभावका अधिकारी जनयुद्धकाका बेला राज्यद्धारा गिराफ्तारमा परी पटक¬ पटक गरी १४ महिना जेल जीवन बिताउनु भएको थियो । चितवनका युवामाझ लोकप्रिय अधिकारीले पार्टीले प्रदेश सांसदको टिकट दिए सहज जित हासिल गर्ने बताउनुभयो ।

Advertisement

प्रतिनिधि सभा निर्वाचनका लागि चितवन क्षेत्र नम्बर ३ को लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एक मतले सिफारिस भइसक्नु भएकोक छ ।
यस्तै क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा समानुपातिक सांसदका लागि माओवादी केन्द्रका केन्द्रीय सदस्य ज्ञानु बस्नेत, माओवादी नेताहरु रणेन्द्र बराली, डा बुद्धि नेपाली र खेम दर्जी सिफारिस हुनु भएको छ ।

यस्तै प्रदेश ३ क को प्रत्यक्षमा अञ्जान कुमारी तिमल्सिना, ऋषि न्यौपाने र प्रकाश कँडेल सिफारिस हुनु भएको छ ।
यस्तै प्रदेश ३ ख को प्रत्यक्षमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सुर्य सुवेदी पथिक, यम बहादुर परियार, ठाकुर ढकाल तथा नेकपा माओवादी केन्द्र चितवन जिल्लाका सचिव द्रोणबाबु शिवाकोटी र माडी नगर अध्यक्ष प्रभू महतो, गोपाल न्यौपाने र सुमन बराल सिफारिस हुनु भएको छ ।
प्रदेशको समानुपातिक सांसदमा विष्णु चौधरी, अम्बिका लामिछाने, नन्दलाल दाहाल, नेत्र काफ्ले, निशा न्यौपाने, राजकुमार श्रेष्ठ, देविराम विक, सुरेन्द्र गुरुङ र उमा बस्ताकोटी सिफारिस हुनु भएको छ ।
चितवन निर्वाचन क्षेत्र नम्बर–२ बाट युवा नेता रामचन्द्र अधिकारी (आरसी) को नाम सिफारिस गरेको छ । अधिकारी चितवन जिल्ला संयोजक हुन् । यस्तै चितवन– २ को प्रदेशसभा (क) मा घनश्याम दाहाल र रामध्वज डल्लाकोटी तथा प्रदेश (ख) मा सुरेशचन्द्र अधिकारी, निशा न्यौपाने र यदुमणि कँडेलको नाम सिफारिस गरिएको छ ।

यस्तै प्रतिनिधिसभा प्रदेश २ को समानुपातिकमा विष्णु कोईराला, धर्मेन्द्र वन, उत्तम गुरुङ, सरिता गुरुङ, अप्सरा पौडेल, सविता लामा, कुल बहादुर विक, जानकी काफ्ले, नविन विसी र रत्नलाल शर्मा सिफारिस हुन भएको छ ।
यस्तै प्रदेश ख को समानुपातिकमा नेकपा माओवादी केन्द्र भरतपुर महानगरपालिका अध्यक्ष ईश्वर सापकोटा सुमन, पवित्रा रिजाल र करण बहादुर आग्री सिफारिस हुनु भएको छ ।

सोमबार, भदौ २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • २.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.