• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
आइतबार, भदौ २८, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ७. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ८. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ९. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • १०. बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

भरतपुरको सप्तगण्डकी चोकमा अन्नपूर्ण भोकेस्नल स्कुल एन्ड एजुकेसनल सर्भिशेष शिघ्र संचालनमा आउदै


भरतपुर, साउन १७।
चितवनको भरतपुरमा अन्नपूर्ण भोकेस्नल स्कुल एन्ड एजुकेसनल सर्भिशेष संचालनमा आउने भएको छ।

Advertisement

चितवनमा पहिलो पटक २ वर्षे प्रोफेस्नल कुलिनरी आर्टसमा डीप्लोमा गराउन अन्नपूर्ण भोकेस्नल स्कुल एन्ड एजुकेस्नल सर्भिशेष आउने भएको हो।

Advertisement

दुई वर्षमा चार सेमेस्टर अन्तर्गत तीन सेमेस्टर अमेरिकी स्ट्यान्डर्डमा व्यबहारी र सैद्धान्तिक दुबै किसिमका पढाइ हुने र अन्तिम चौथो सेमेस्टर नेपाल, भारत वा अन्य देशहरुमा इन्टनसीप गराइने अन्नपूर्ण भोकेस्नल स्कुल एन्ड
एजुकेसनल सर्भिशेषका प्रबन्ध निर्देशक रबिन्द्र बुढाथोकीले जानकारी दिनु भयो।

टेक्निकल पार्टनर अमेरिकन हस्पिटालिटी एकेडेमी (USA)को सहकार्यमा संचालित अन्नपूर्ण भोकेस्नल स्कुल एन्ड एजुकेसनल सर्भिशेषमा कोर्स सकिसके पछि बिश्वस्तरीय होटेलहरुमा रोजगारी समेत प्रदान गरीने र कोर्स पछि इच्छुक विद्यार्थीले नेपालमा नै ब्याचलर इन इन्टरनेसनल कुलिनरी आर्टस (BICA) तेस्रो सेमेस्टरबाट पढ्न पाउनुका साथै अष्ट्रेलिया, न्युजिल्यान्ड , अमेरिकका जस्ता देशहरुमा ब्याचलर डिग्रीको लागि क्रेडिट ट्रान्सफर समेत गर्न पाउने बुढाथोकीले जानकारी दिनु भयो।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका होटेल तथा क्याट्रिइङ उद्योगमा किचनका लागी आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने र आत्मा निर्भर बनाउनुका साथै कोर्स अन्तर्राष्ट्रिय स्तरको भएकाले बिदेशका विभिन्न वल्र्ड क्लास होटेलहरुमा यहाँबाट उत्पादित विद्यार्थीहरुको उच्च माग रहने बिश्वास गरीएको बुढाथोकीले बताउनु भयो।

कोर्सको क्रममा विद्यार्थीको स्तर उन्नतिका लागी विभिन्न तारे होटेलमा लगी प्राबिधिक/ सैद्धान्तिक शिक्षा दिनुका साथै बिद्यार्थीको सीप बिकासका लागि विभिन्न प्रकारका कार्यक्रम तथा तालीमहरुमा सहभागी गराइने छ।

एसइई दिएका जुनसुकै ग्रेड ल्याएका विद्यार्थीहरुले कोर्समा भर्ना हुन पाउने छन् भने प्लस टु दिएका र पास भएका विद्यार्थीहरुले कोर्स सकेपछि नेपाल र बिदेशका विभिन्न मुलुकमा ब्याचलरका लागी क्रेडिट ट्रान्सफरको सुबिधा पाउने छन्।

उहाँका अनुसार चितवनमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको मापदण्ड अनुसारको तालीम प्रदान गर्ने भएकाले अन्नपूर्ण भोकेस्नल स्कुल ले कक्षा कोठा सेट अप , ल्याब सेट अप र ब्यवस्थापनमा विशेष ध्यान दिएको छ। साथै तालिम मात्रै नभैकन विद्यार्थीहरुको हस्पिटालिटी कल्चर अभिबृदीका लागि विभिन्न कार्यक्रमको समेत आयोजना गर्ने प्रबन्ध निर्देशक बुढाथोकीले बताउनु भयो।

साथै हालसालै कोर्स लिन इच्छुक विद्यार्थीहरुको नाम दर्ता हुनुका साथै अन्तरबार्ताबाट विद्यार्थी छनोट समेत भै रहेको उहाँले जानकारी गराउनु भयो।

मङ्गलबार, साउन १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६.
    तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.