• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
आइतबार, भदौ २८, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ७. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ८. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ९. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • १०. रविलाई अमेरिकी विदेशमन्त्रीको फोन, नेपाललाई थप सहयोग गर्न अमेरिका तयार

श्री भद्रकुमारी राष्ट्रिय आधारभूत विद्यालयको विद्यार्थी नेतृत्व चयनकाे लागि नमूना निर्वाचन सम्पन्न


विद्यार्थीहरुलाई प्रयोगात्मक ज्ञान दिने हेतुले भरतपुर महानगरपालिक वडा नम्बर ५ गुलफबाग स्थित श्री भद्रकुमारी राष्ट्रिय आधारभूत विद्यालयले विद्यार्थी नेतृत्व चयनकाे लागि नमूना निर्वाचन सम्पन्न गरेकाे छ। सम्भवतःचितवन जिल्लामा पहिलोपटक आधारभूत तह स्कुलमा यस्तो खालको कार्यक्रम गरिएको हो। विद्यार्थिलाई निर्वाचनको बारेमा व्यवहारिक ज्ञान दिने उदेश्यले नमूना निर्वाचन गरिएको मतदान अधिकृत निसा कंडेलले बताइन। उनका अनुसार विद्यार्थीलाई निर्वाचनको प्रकियाबारे बुझाउन नमूना निर्वाचन कोसेढुंगा साबित भएको छ।

विद्यार्थीहरूमा चुनाव सम्बन्धि अवधारणा दिने उद्देश्यका साथ सम्पन्न भकएकाे उक्त कार्यक्रममा कक्षा १ देखि ६ सम्मका १८४ जना विद्यार्थीहरुले भाग लिएका थिए । चुनावबाट स्कुल हेड ब्वाइ, स्कुल हेड गर्ल र चारवटा हाउसकाे क्याप्टेन तथा भाईस क्याप्टेन छनाैट गरिएकाे छ। निर्वाचनकाे लागि चाहिने सम्पूर्ण प्रक्रियाहरू अवलम्बन गरिएकाे उक्त निर्वाचनबाट विद्यार्थीहरूले निर्वाचन सम्बन्धि ज्ञान हासिल गरेका र यसले विद्यार्थीहरूमा सकारात्मक सन्देश दिएकाे कुरा प्रधानाध्यापक राजेन्द्र प्रसाद चालिसेले बताउनु भयाे। शिक्षक तथा विद्यार्थीहरुकाे अनुकरणीय सक्रियता रहेकाे उक्त निर्वाचनले हेड ब्वाइमा रियाज पाैडेल र हेड गर्लमा दीपिका थापालाई छनाैट गरेकाे छ। त्यस्तै चारवटा हाउसमा अन्नपूर्ण हाउसको क्याप्टेनमा रन्जित सापकोटा तथा भाइस क्याप्टेनमा सन्तोष शर्मा, लाङटाङ हाउसको क्याप्टेनमा सोनिया श्रेष्ठ तथा भाइस क्यपटेनमा जेम्स थापा मगर, कन्चन्जङ्घा हाउसको क्याप्टेनमा सरोज कंडेल तथा भाइस क्याप्टेनमा निगम नेपाली र धौलागिरी हाउसको क्याप्टेनमा आयुसा माडेम्बा र भाइस क्याप्टेनमा रोसन भण्डारीलाई छनौट गरेको छ।

नमूना निर्वाचनका कारण विद्यार्थीले घर घरमा गएर आफ्ना अभिभावकलाई निर्वाचनमा मतदान गर्न सिकाउने हुनाले आगामी निर्वाचनमा बदर मतको संख्यामा कमी हुने विद्यालयका सहायक प्रधानाध्यापक श्री रोजिना न्यौपानेले बताउनु भयो।
आजका बालबालिका भविष्यका कर्णधार भएकाले उनीहरुमा नेतृत्वदायी क्षमताको विकास गर्ने उद्देश्यले विद्यालयले नमूना निर्वाचन गरेको अतिरिक्त क्रियाकलाप इन्चार्ज प्रदीप कुमार करले जानकारी दिँदै आगामी वर्ष पनि यो कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

Advertisement

Advertisement

शनिबार, असार ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६.
    तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.