बैशाख १२, चितवन । आसन्न स्थानीय तहको निर्वाचनको लागि सत्ता गठबन्धनले चितवनको इच्छाकामना गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष टुंगो लगाएको छ। गठबन्धनले अध्यक्षमा नेपाली काँग्रेसबाट गीता कुमारी गुरुङ र उपाध्यक्षमा माओवादी केन्द्रबाट प्रताप गुरुङले टिकट पाएको छ।
Advertisement

