• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, कार्तिक १४, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

लोकप्रिय समाचार

  • १. स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

  • २. हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

सप्तगण्डकी बहुमुखी क्याम्पसमा विद्यार्थीलाई अभिमुखीकरण

चैत्र ०८, चितवन ।भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसले बीसीए पहिलो सेमेस्टरका विद्यार्थीहरुलाई अभिमुखीकरण गरेको छ ।मानविकी तथा सामाजिक शास्त्र संकायअन्र्तगत स्नातक तहमा पहिलो समेस्टरका विद्यार्थीहरुलाई क्याम्पसले विषयको महत्व र पाठ्यक्रमबारे जानकारी दिन अभिमुखीकरण गरेको हो ।

Advertisement

कार्यक्रममा मानविकी तथा सामाजिक शास्त्र संकायका सहायक डीन ताराकान्त भुसालले प्रविधिलाई कलासँग सहीरुपमा जोड्नको लागि नै मानविकी संकायमा बीसीए कोर्स राखिएको बताए । उनले भने, ‘ आजको विश्व बजारको आवश्यकता अनुसारको कोर्स छ । विद्यार्थीहरुलाई प्रयोगात्मक अभ्यास गराउँदा विशेष ध्यान दिनुपर्छ । विभिन्न विषय पढेर आउनेहरुले पनि पढ्न सक्ने गरी कोर्सको डिजाइनिङ गरिएको छ ।’

Advertisement

कार्यक्रममा सप्तगण्डकी बहुमुखी क्याम्पस सञ्चालन समितिका उपाध्यक्ष बालकृष्ण पौडेलले आजको युग सूचना प्रविधिको युग भएकोले यस विषयमा अध्ययन गर्ने विद्यार्थीहरुमा धेरै मेहनतको आवश्यकता पर्ने बताए । उनले भने, ‘ प्रविधि क्षेत्रमा लाग्ने विद्यार्थीहरु शिक्षक भन्दा पनि चलाख हुनुपर्छ । आजको पुस्तालाई छल्न नसकेमा भोलि आउने चुनौतीलाई सामना गर्न सक्दैन ।’

कार्यक्रममा सप्तगण्डकी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मणिराज महतोले बीसीएमा सैद्धान्तिक र प्रयोगात्मक ज्ञानको आवश्यक पर्ने बताए । उनले भने, ‘प्रविधि भनेको दैनिक परिवर्तन हुने विषय हो । आजको विश्वव्यापीकरणको युगमा संसारलाई मुठिमा चलाउने विषय पनि सूचना प्रविधि नै हो ।’ उनले बीसीएका विद्यार्थीहरुलाई भ्रमण, अध्ययन, अवलोकन र गेष्ट लेक्चरको व्यवस्था गरेकोले सिकाइ प्रभावकारी बन्दै गएको बताए । उनले यस विषयको जनशक्ति अभाव नै रहेकोले विद्यार्थीहरुले पढाइ पूरा गर्ने बित्तिकै रोजगारीको अवसर पाउने गरेको विचार राखे ।

क्याम्पस प्रमुख महतोको अध्यक्षतामा भएको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका मानविकी र समाजशास्त्र विभागका सहप्राध्यापक शुक्रराज अधिकारी, सहायक क्याम्पस प्रमुख टीकाराम देवकोटा, बीबीए र बीआईएम कार्यक्रम संयोजक अनुज जोशीलगायत सामाजिक शास्त्र र अन्य विषयका प्राध्यापकहरुको उपस्थिति रहेको थियो । बीसीए कार्यक्रम संयोजक जीवन पण्डितले संयोजन गरेको कार्यक्रममा ३५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

मङ्गलबार, चैत ०८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक
स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै
निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

लोकप्रिय

  • १.
    स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

  • २.

  • ३.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • ४.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ५.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ६.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ७.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ८.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.