चैत्र ०६, चितवन।नेपाली कांग्रेसको बागमती प्रदेश समितिमा चितवनबाट कैलाश कोइराला मनोनित भएका छन् ।आज बागमती प्रदेश समितिका सभापति ईन्द्रबहादुर बानियाँले चितवनका कोइरालासहित सिन्धुपाल्चोकका निमा लामा, भक्तपुरका कृष्णलाल भँडेल, मकवानपुरका सन्तबहादुर प्रजा, रसुवाका प्रभात तामाङ, नुवाकोटकी कल्पना नेपाली, धादिङका तिलक रुवालीलाई प्रदेश समितिमा मनोनित गरेका छन् ।
Advertisement

