• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
आइतबार, भदौ २८, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

मलाई गालीगलौज गर्न करोडौं खर्च गरिएको छ, अब सिंहजस्तै गर्जिन जरुरी छ: प्रचण्ड


चैत्र ०५, चितवन ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नै तागतमा निर्वाचन जित्ने तयारीका साथ जनताको घर–घरमा जान कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

Advertisement

सिन्धुलीमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै दाहालले जनयुद्धकै शैलीमा जसरी जनताको घर–घरमा जान कार्यकर्तालाई निर्देशन दिएका हुन्।

Advertisement

‘अब हामीले बम बारूद पड्काउनु केही पनि छैन, हामी कता कता बिग्रेका छौं, जनताको घरमा गएर उनीहरूका कुरा सुन्न जरुरी छ,’ दाहालले भने, ‘हिजो हामी जसरी रेकी, पेट्रोल, आइएन्टी टिम बनाएर सेनासँग युद्ध लडेका थियौं, जनताका घर–घरमा गएर उनीहरूलाई हलो जोत्न–भारी बोक्न सघाउँथ्यौं, जनताले पिरमर्का बुझ्ने माओवादी हो भन्ने बुझ्थे, अहिले त्यो फेरि बुझाउन जरुरी छ।’

दाहालले युद्धस्तरमा काम गर्न जनताको घरमा जाने संकल्प गर्न कार्यकर्तालाई आग्रह गरे । ‘स्थानीय तहको निर्वाचन एउटा सामान्य औपचारिक मात्रै होइन, जनआन्दोलनका उपलब्धी रक्षा गर्ने पनि हो,’ उनले भने, ‘हामी हिजो जसरी यहाँसम्म आएका मान्छे थियौं । कता कता थाहै नपाइकन बिग्रिसक्यौं । सिंह र भेडाको कथा जस्तो हामी भेडासँग हिँड्दा हिँड्दा भ्या भ्या गर्न थालियो । अब सिंहजस्तै गर्जिन जरुरी छ,’ उनले भने ।

दाहालले आफ्नै खुट्टामा उभिएर निर्वाचन जित्ने संकल्प गर्न अनुरोध गर े। प्रतिगमनकारी शक्तिहरू अहिले पनि संविधान र लोकतन्त्रको विनाश गर्न लागिरहेको भन्दै दाहालले खतरा अझै नटरेको बताए । ‘गुण्डाहरू आउँछन् भने इँटको जवाफ पत्थरले दिने गरी तयार हुनुपर्छ । गुण्डागर्दी गर्नेको सातो खानु छ,’ दाहालले भने, ‘जसले यो परिवर्तन ल्यायौं त्यो चाहिँ हार्नुपर्ने, जो परिवर्तन विरोधी थियो उसले चाहिँ जित्नुपर्ने ?’

प्रतिगमन कुनै बेला आउन सक्ने भन्दै दाहालले सबभन्दा पहिले माओवादी केन्द्र र त्यसको नेतृत्व खतरामा रहेको बताए । ‘यो परिवर्तनको रक्षा गर्न खबरदारी गर्ने माओवादी हा । परिवर्तन उल्टियो भने राष्ट्र, नेपाली जनता र माओवादीमाथि आक्रमण हुन्छ, नेतृत्वलाई घेराबन्दी गर्न र सखाप पार्न लागिरहेका छन्,’ दाहालले भने।
दाहालले यो निर्वाचनलाई सामान्य नठान्न पनि कार्यकर्तालाई आग्रह गरे। ‘एउटाले जित्छ, अर्कोले हार्छ भनेजस्तो यो निर्वाचन होइन, यो निर्वाचन हामीले हा¥यौं भने संविधान हार्ने वाला हार्छ । गणतन्त्र खतरामा छ । हामीले हारे जनयुद्धको उपलब्धि र शान्ति प्रक्रिया हार्दैछ,’ दाहालले भने, ‘यो ब्याटल हो, लडाइँ हो, जित्नैपर्छ ।’

माओवाले ल्याएका परिवर्तन खोस्न प्रतिक्रान्तिकारी अपराधीहरू लागिपरेको दाहालको दाबी छ । दाहालले अहिले आफूलाई गाली नगर्ने कोही पनि नभएको र गालीगलौजका लागि लाखौं करोडौं खर्च गरिएको दाबी गरे ।

‘गीतबाट गाली, पत्रिकाबाट । प्रचण्डलाई गाली गर्ने पत्रिका कहीँ देख्नुभएको छ ? हुन त माया गर्नेहरू पनि छन्,’ दाहालले भने, ‘यतिधेरै गालीगलौज गर्न लाखौं करोडौं खर्च गरिएको छ, घेराबन्दी गर्ने चिथोर्ने कोपर्ने, यति गरेपछि त गल्छ कि भन्ने ठूला–ठूला षडयन्त्र भएका छन्। त्यसले झन् बढी जोश आएको छ ।’

शनिबार, चैत ०५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.