• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
आइतबार, भदौ २८, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिमा ५५ सदस्य थप


चैत्र १७, काठमाडौं । नेपाली कांग्रेसले ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ मा ५५ जना सदस्य थप भएका छन् । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले चैत १५ गतेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकको निर्णयानुसार उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा गठन भएको समितिमा हिजो ५५ सदस्य मनोनयन गर्नुभएको हो ।

Advertisement

समितिको सदस्यहरुमा अर्का उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरु फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे र जीवन परियार रहनुभएको छ ।

Advertisement

स्थानीय तह चुनाव केन्द्रीय परिचालन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो दुई बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

स्थानीय तह चुनाव केन्द्रीय परिचालन समितिका सदस्यहरु :

  • उपसभापति धनराज गुरुङ
  • महामन्त्री गगनकुमार थापा
  • महामन्त्री विश्वप्रकाश शर्मा
  • सहमहामन्त्री फरमूल्लाह मंसुर
  • सहमहामन्त्री उमाकान्त चौधरी
  • सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’
  • सहमहामन्त्री भीष्मराज आङ्दम्बे
  • सहमहामन्त्री महेन्द्र यादव
  • सहमहामन्त्री किशोरसिंह राठौर
  • सहमहामन्त्री बद्री पाण्डे
  • सहमहामन्त्री जीवन परियार
  • केन्द्रीय सदस्य डा. शशांक कोइराला
  • केन्द्रीय सदस्य अर्जुननरसिंह केसी
  • केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महत
  • केन्द्रीय सदस्य डा.शेखर कोइराला
  • केन्द्रीय सदस्य बालकृष्ण खाण
  • केन्द्रीय सदस्य पद्मनारायण चौधरी
  • केन्द्रीय सदस्य एनपी साउँद
  • केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे
  • केन्द्रीय सदस्य शंकर भण्डारी
  • केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा
  • केन्द्रीय सदस्य सीता गुरुङ
  • केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी
  • केन्द्रीय सदस्य श्यामकुमार घिमिरे
  • केन्द्रीय सदस्य प्रदीप पौडेल
  • केन्द्रीय सदस्य कल्याणकुमार गुरुङ
  • केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ
  • केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत
  • केन्द्रीय सदस्य डिला संग्रौला
  • केन्द्रीय सदस्य लक्ष्मी परियार
  • केन्द्रीय सदस्य योगेन्द्र चौधरी
  • केन्द्रीय सदस्य महेन्द्रकुमार राय
  • केन्द्रीय सदस्य गेहेन्द्र गिरी
  • केन्द्रीय सदस्य सञ्जयकुमार गौतम
  • केन्द्रीय सदस्य तारामान गुरुङ
  • केन्द्रीय सदस्य मधु आचार्य
  • केन्द्रीय सदस्य मदनबहादुर अमात्य
  • केन्द्रीय सदस्य उमेशजंग रायमाझी
  • केन्द्रीय सदस्य उदयशम्शेर राणा
  • केन्द्रीय सदस्य जीतजंग बस्नेत
  • केन्द्रीय सदस्य नैनसिंह महर
  • केन्द्रीय सदस्य दिलमान पाख्रिन
  • केन्द्रीय सदस्य रामहरि खतिवडा
  • केन्द्रीय सदस्य अञ्जनी श्रेष्ठ
  • केन्द्रीय सदस्य रंगमती शाही
  • केन्द्रीय सदस्य मञ्जुकुमारी यादव
  • केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारी
  • केन्द्रीय सदस्य मञ्जु खाँण
  • केन्द्रीय सदस्य गुरु बराल
  • केन्द्रीय सदस्य प्रतिमा गौतम
  • केन्द्रीय सदस्य कुन्दनराज काफ्ले
  • केन्द्रीय सदस्य हरिशरण नेपाली
  • केन्द्रीय सदस्य नानु वाँस्तोला
  • केन्द्रीय सदस्य सीताकुमारी राना
  • केन्द्रीय सदस्य जीवन राना ।

बिहिबार, चैत १७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.