• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, भदौ ३०, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ४. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ५. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ७. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ८. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ९. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • १०. बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

लायन्स क्लब डिष्ट्रिक ३२५ बी २ नेपालको तेश्रो क्याबिनेट बैठक सौराहामा सम्पन्न


चैत्र १३, चितवन ।लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालको तेश्रो क्याबिनेट बैठक चितवनको सौराहामा आज शनिवार सम्पन्न भएको छ । पहिलोे दिनको बैठकमा डिष्ट्रिकका जोन तथा रिजोन चियरपर्सन तथा क्याबिनेट अफिर्ससहरुले आ–आफ्नो क्षेत्रमा भएका मानबिय एवं सामाजिक कार्यको प्रगती बिबरण तथा भविष्यमा गर्ने कार्ययोजना प्रस्तुत गरेका थिए ।

Advertisement

आजको बैठकले डिष्ट्रिक सचिब प्रभाकर पण्डित एवं कोषाध्यक्ष लायन नारायणप्रसाद शर्माद्वारा प्रस्तुत सचिब तथा कोषाध्यक्षको प्रतिवेदन पारित गरेको छ । बैठकका अवसरमा उत्कृष्ट कार्यगर्ने क्लबका अध्यक्ष एवं पदाधिकारीहरु, जोन तथा रिजोन चियर पर्सनहरुलाई सम्मान गरिएको थियो । सोहि अवसरमा हिरो अफ द क्याबिनेटको रुपमा दिपेन्द्र खतिवडालाई सम्मान गरिएको थियो भने उत्कृष्ट कार्य गर्ने २० जना क्याबिनेट अफिर्ससहरुलाई समेत बिशेष सम्मान गरिएको थियो भने सामाजिक कार्यमा सर्मपित लायनहरुलाई गर्भनर मेडल तथा प्रशंशा–पत्र प्रदान गरिएको थियो ।

Advertisement

लायन्स अन्र्तराष्ट्रियको नियम अनुसार हरेक ३÷३ महिनामा डिष्ट्रिकको क्याबिनेट बैठक सम्पन्न हुने । हरेक बैठकमा उक्त अबधिमा भएका कार्यहरुको संमिक्षा गर्दै आगामी महिनाका लागि योजना निमार्ण गर्ने गरिन्छ । कार्यक्रममा डिष्ट्रिकका पुर्व डिष्ट्रिक गर्भनरहरु लायन राजकूमार श्रेष्ठ, अनुपकुमार पहारी एवं लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि १ भबिश्वर पाण्डे बिश्वेश्वर आचार्यले सम्बोधन गनुभएको थियो । कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ का प्रथम भाईस डिष्ट्रिक गर्भनर सि।बि।चन्द, द्धितिय भाईस डिष्ट्रिक गर्भनर नवराज न्यौपाने, क्याबिनेटका अन्य पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।

डिष्ट्रिकका सचिब प्रभाकर पण्डिका अनुसार सो क्याबिनेट बैठकमा १००० जना लायनहरुको सहभागिता रहेको थियो । लायन्सको डिष्ट्रिक ३२५ बी २ ले काठमाडौं हुदै बिरंगज, हेटौडा, नारयणगढ हुदै पश्चिम महेन्द्रनगर सम्मको क्षेत्र ओगटेको छ । लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ का डिष्ट्रिक गर्भनर लायन रामप्रसाद भट्टको सभापतित्वमा सम्पन्न सो क्याबिनेट बैठकको आयोजना चितवन तथा नवलपुरका लायन्स क्लबहरुले सयुक्त रुपमा गरेका हुन ।

आइतबार, चैत १३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ४.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ५.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६.
    तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.