• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, कार्तिक १४, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

लोकप्रिय समाचार

  • १. स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

  • २. हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

रिकभरिंग नेपाल बागमती प्रदेशको अध्यक्षमा श्रेष्ठ निर्वाचित

चैत्र ११ गते, भरतपुर
रिकभरिंग नेपाल बागमती प्रदेशको अध्यक्षमा पुनः दिवाकर राज श्रेष्ठलाई चयन गरेको छ । शुक्रबार भरतपुरमा सम्पन्न रिकभरिंग नेपाल बागमती प्रदेशको प्रदेश स्तरिय भेलाले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

Advertisement

२ वर्षे कार्यकालका लागी निर्विरोध निर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा किरण घोताने गुरुङ, उपाध्यक्षमा निर्मल बिडारी, सचिवमा बिनोद लाल श्रेष्ठ र कोषाध्यक्षमा भरत घिमिरे रहनुभएको छ । त्यसैगरी समितिको कार्यसमिति सदस्यहरुमा विजय गुरुङ, पुनिक लामा, बिक्रम सापकोटा, जानकी श्रेष्ठ, लक्ष्मण लामा र प्रविन श्रेष्ठ चयन हुनुभएको छ ।
यसैगरी रिकभरिंग नेपालको आगामी केन्द्रीय महाधिवेशनको लागी बागमती प्रदेशबाट केन्द्रीय सदस्यमा धुर्ब केसी र वैकल्पिक केन्द्रीय सदस्यमा सौजन डिसीलाई चयन गरिएको छ । यसअघि उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि रिकभरिंग नेपालका केन्द्रीय उपाध्यक्ष धुर्ब केसीले रिकभरिंग नेपाल लागुऔषध रोकथाम तथा न्यूनिकरणका लागी संचालित पुनस्र्थापना केन्द्रहरुको छाता संस्था भएको औल्याउँदै यस महासंघलाई अझै मजबूद रुपमा अघि बढाउन सम्पूर्ण सुधार गृहहरु एकजुट भई अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

Advertisement

सो कार्यक्रममा रिकभरिंग नेपालका केन्द्रीय सचिव समीर थापा, मकवानपुर रिकभरिंगका अध्यक्ष सन्दीप शाक्य र वरिष्ठ उपाध्यक्ष किरन घोताने गुरुङ लगायतले समेत मन्तव्य व्यक्त गर्नुभएको रिकभरिंग नेपाल बागमती प्रदेशका फोकल पर्सन शंकर निर्देशले जानकारी दिनुभयो ।

कार्यक्रममा संस्थाका निवर्तमान उपाध्यक्ष सौजन डिसीले स्वागत मन्तव्य राख्नुभयो भने संस्थाको प्रगति प्रतिवेदन निवर्तमान सचिव भरत घिमिरेले प्रस्तुत गर्नुभएको थियो । सो कार्यक्रम रिकभरिंग नेपाल बागमती प्रदेशका अध्यक्ष दिवाकर राज श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

रिकभरिंग नेपालले लागुऔषध सेवन रोकथाम गर्ने, दुव्र्यसनीको सुधारको क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।

शुक्रबार, चैत ११, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक
स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै
निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

लोकप्रिय

  • १.
    स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

  • २.

  • ३.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • ४.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ५.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ६.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ७.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ८.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.