• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, कार्तिक १४, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

लोकप्रिय समाचार

  • १. स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

  • २. हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

देवघाटमा ८ गतेदेखि विश्व हिन्दू युवा संघको प्रथम राष्ट्रिय भेला

फागुन ०१, चितवन ।विश्व हिन्दू युवा संघको प्रथम राष्ट्रिय भेला हुने भएको छ । चितवनको देवघाटस्थित बागेश्वेरी आश्रममा फागुन ८, ९ र १० गते राष्ट्रिय भेला हुने आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको छ ।

Advertisement

भेलामा आगामी योजना र यस अघिका कार्यहरुको समिक्षा हुने संघका केन्द्रीय अध्यक्ष ॠषिकेश जंग शाहले जानकारी दिए । भेलाले योगी नरहरिनाथले स्थापना गर्न खोजेको पञ्चभाषा विश्वविद्यालय सञ्चालनका लागि आवश्यक निर्णय र तयारी समितिहरु निर्माण गर्ने शाहले बताए ।

Advertisement

भेलाले गोरक्षा, गाई र गाँजाको संरक्षण तथा सम्वर्द्धन गर्दै देशव्यापी अभियान सञ्चालन गरेर समृद्ध गुरु राष्ट्र निर्माण सफल बनाउनका लागि पहल गर्नेछ । यस्तै देशभर रहेका मौलिक मठ, मन्दिर, धर्म, संस्कार, संस्कृति, मौलिक ज्ञान तथा सिपहरुको रक्षा र विज्ञान प्रविधिसँग जोड्दै समृद्ध राष्ट्र निर्माणका लागि समेत पहल गरिने उनले बताए ।

मौलिक शिक्षाका लागि रैथाने विश्वविद्यालय, वास्तुकला विश्वविद्यालय, पञ्चगब्य अध्ययन अनुसन्धान केन्द्र, गोरक्षानाथ विश्वविद्यालय स्थापना र सञ्चालन तथा लिपुलेक कलापानी क्षेत्रमा व्यासधाम निर्माणका लागि पनि भेलाले पहल गर्नेछ ।

भेलाबाट एक हजार केन्द्रीय समिति थप गरेर परिचालन गरिने समेत शाहले जानकारी दिए । उनका अनुसार चितवनका घर घरमा ॐ को झन्डा राखेर भेलाको स्वागतका लागि आह्वान गरिनेछ ।

चितवनबाट राजनीतिक तथा धार्मिक तरंग पैदा हुने भएकोले प्रथम राष्ट्रिय भेला चितवनमा आयोजना गरिएको संघका जिल्ला अध्यक्ष प्रेम गैरेले बताए । केही समयमा नै हिन्दूवादी आन्दोलन समेत गरिने उनले बताए । हिन्दू राष्ट्र कायमका लागि सरकारलाई दबाब दिइने उनको भनाइ थियो । भेलामा पाँच सय प्रतिनिधिहरु सहभागि हुने बताईएको छ ।

आइतबार, फागुन ०१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक
स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै
निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

लोकप्रिय

  • १.
    स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

  • २.

  • ३.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • ४.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ५.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ६.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ७.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ८.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.