• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • २. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • ९. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • १०. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

चितवनमा एकैदिन ३२१ जना संक्रमणमुक्त


माघ २७, चितवन ।चितवनमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ओरालो लाग्दै गएको छ । पछिल्ला केही दिनयता दैनिक निको हुनेको संख्या बढ्दै गएसँगै सक्रिय संक्रमित घट्न थालेका हुन् ।

Advertisement

जिल्लाभर हाल सक्रिय संक्रमितको संख्या दुई हजार भन्दा पनि तल झरिसकेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार आज (बिहीबार) सक्रिय संक्रमितको संख्या घटेर एक हजार आठ सय ६३ पुगेको छ ।

Advertisement

सक्रिय संक्रमित मध्ये ९८ प्रतिशत होम आइसोलेसनमा छन् । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार एक हजार आठ सय २९ जना होम आइसोलेसनमा छन् । बाँकी ३४ जना भने अस्पतालमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै तीन सय २१ जना संक्रमित निको भएका छन् । यससँगै हालसम्म कोरोनामुक्त हुनेको संख्या ३१ हजार १७ पुगेको छ ।

यता पछिल्लो २४ घण्टामा ४१ जना नयाँ संक्रमित थपिएका छन् । चार सय ७० पिसिआर परीक्षणबाट २३ तथा ४४ एन्टिजेन परीक्षणबाट १८ जनामा कोरोना पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ३३ हजार तीन सय २५ पुगेको छ ।

कुल संक्रमित मध्ये एक दशमलव ३३ प्रतिशत अर्थात चार सय ४५ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा मात्रै एक जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । उनी भरतपुर महानगरपालिकाका संक्रमित हुन् ।

५४ हजार बढीले लगाए मोडेर्ना खोप

चितवनमा १२ देखि १७ वर्ष उमेर समूहका ५४ हजार भन्दा बढी विद्यार्थीले कोरोना भाइरसविरुद्धको मोडेर्ना खोप लगाएका छन् । बुधवारसम्म जिल्लाभरका विद्यालयमा ५४ हजार ६ सय ५२ जनलाई कोरोनाविरुद्धको खोप दिईएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार भरतपुर महानगरपालिका भित्रका ३१ हजार सात सय ९१ जना विद्यार्थीले कोरोनाविरुद्धक्को खोप लगाएका छन् । यस्तै खैरहनी नगरपालिकाका चार सय ८४, माडीका तीन हजार एक सय १४, रत्ननगरका आठ हजार सात सय १६ तथा राप्तीका चार हजार ६ सय ४३ जना विद्यार्थीले खोप लगाएका छन् ।

कालिकाका तीन हजार ६ सय ५२ तथा इच्छाकामना गाउँपालिकाका दुई हजार दुई सय ५२ जना विद्यार्थीले खोप लगाएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । चितवनमा २३ गतेदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाउन थालिएको हो । २५ गतेसम्म चल्ने भनिएको खोप अभियान तीन दिन थप गरिएको छ । अब २८ गते शुक्रबारसम्म नै खोप अभियान सञ्चालन हुनेछ ।

बिहिबार, माघ २७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • २.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.