माघ २६, काठमाडौं ।राष्ट्रिय परीक्षा बोर्डको बैठकले माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।आज (बुधबार) बसेको बोर्डको बैठकले यस्तो निर्णय गरेको हो ।
परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने जानकारी दिएको छ ।
Advertisement


