• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • २. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • ९. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • १०. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

मेयरले एकलौटी ढङ्गले रकमान्तर गरी बजेट बाँडेको भन्दै ६ वडाध्यक्षले गरे बैठक बहिष्कार


माघ २०, काठमाडौं ।नगरपालिकाका मेयरले राजनीतिक पूर्वाग्रह राखेर चालु योजनाको रकमान्तर गरी नयाँ योजना छनाेट गरेको भन्दै गोरखा नगरपालिकाका ६ जना वडाध्यक्षले असन्तुष्टि जनाएका छन् । भाेलि शुक्रवार हुने नवौँ नगर सभाबाट पास गर्ने गरी नगरपालिकाका मेयर राजनराज पन्तले विभिन्न योजनामा रकम बाँडफाँड गर्नुभएकाे थियाे ।

Advertisement

आज बिहीवार भएको नगर सभाको तयारी बैठकमा पन्तले छनाेट भएका नयाँ योजना र बजेटबारे जानकारी गराउनुभएकाे थियाे । आफूहरूसँग छलफल नै नगरि कतिपय चालु योजनाको रकमान्तर गरिएको र आफूखुसी नयाँ योजनामा रकम बाँडफाँड गरिएको विरोधमा तयारी बैठक बहिष्कार गरिएको वडा नम्बर ११ का अध्यक्ष रामबहादुर खड्काले बताउनुभयो । ‘तत्काल त्यसलाई सच्याएर मात्रै अघि बढ्न आग्रह गर्‍याैँ तर बहुमतको बलमा पेलेर जाने मनस्थिति देखिएपछि हामी तयारी बैठक छोडेर हिँडेका हौँ’, खड्काले भन्नुभयो, ‘बजेट बाँडफाँडका क्रममा हामी नगर कार्यपालिकाका सदस्यसँग भन्दा पनि आफ्ना पार्टीका नेता कार्यकर्तासँग सल्लाह गरेर योजना छानिएको छ, यसलाई स्वीकार्न सकिन्नँ ।’

Advertisement

मेयर पन्तले एक करोड ४६ लाख रुपैयाँ बजेटका नयाँ योजना छान्नुभएकाे हाे । जसमा कतिपय नगरस्तरीय र धेरैजसो वडास्तरीय योजना रहेका छन् । ‘पहिलो नगर सभाबाट स्वीकृत भएका तर अहिलेसम्म सम्बोधन नभएका योजनामा बजेट हालौँ भन्ने हाम्रो माग हो’, वडा नम्बर ३ का अध्यक्ष रामबाबु बोगटीले भन्नुभयो, ‘हाम्रो वडाको माग के छ भनेर त हामीसँग पो सल्लाह हुनुपर्ने थियो, अधुरा योजनामा पैसा पुगिरहेको थिएन तर उहाँ एकलौटी रूपमा अघि बढ्नुभयो ।’ आसन्न स्थानीय तहको चुनावलाई लक्षित गरेर मेयर पन्तले टुक्रे योजनामा पैसा छरेको तयारी बैठक बहिष्कार गरेका वडाध्यक्षको भनाइ छ ।

गोरखा नगरपालिकाका १४ वडाध्यक्षमध्ये नेकपा माओवादी केन्द्रबाट निर्वाचित तीन जना र नेकपा एमालेबाट निर्वाचित तीन जना वडाध्यक्षले बैठक बहिष्कार गरेका हुन् । आफ्ना माग र असन्तुष्टिसहितको धारणा नगरपालिकामा लिखित रूपमा बुझाउने र सम्बोधन नभए भोलिकाे बैठक चल्न नदिने उनीहरूको धारणा छ ।

गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले भने नयाँ योजनामा बजेट बाँडफाँडको विषय छलफलकै क्रममा रहेको बताउनुभयो । कोभिड– १९ सङ्क्रमणका कारण कार्यान्वयन हुन नसकेकासहित केही योजनाको रकमान्तर गरी नयाँ योजनामा खर्च गर्न लागिएको उहाँको भनाइ छ । वडाध्यक्षहरूले बैठक बहिष्कार नगरेको प्रमुख प्रशासकीय अधिकृत पन्तको दाबी छ । उहाँले भन्नुभयो, ‘बैठक स्थगित भएको हो, उहाँहरूले खाना खान गएको भनेर खबर गर्नुभएको छ ।’ तयारी बैठक बहिष्कार गरेका वडाध्यक्षहरूले कार्यपालिका सदस्यहरूका लागि तयार पारिएको खाना पनि बहिष्कार गरेका हुन् ।

बिहिबार, माघ २०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • २.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.