• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • २. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • ९. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

  • १०. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

वन्यजन्तुबाट क्षति भएकालाई चितवन राष्ट्रिय निकुञ्जद्वारा डेढ करोड राहत वितरण


चितवन,माघ २० । चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्रका वन्य जन्तुबाट मानव तथा भौतिक क्षति भएकालाई निकुञ्जले डेढ करोडभन्दा बढी राहत वितरण गरेको छ । कार्यालयले सबै क्षति गरी चालू आर्थिक वर्ष ०७८/७९ को पुस महीना सम्ममा १ करोड ५५ लाख ७५ हजार २६४ रुपैयाँ रकम राहत वितरण गरेको हो ।

Advertisement

कार्यालयले वन्यजन्तुबाट आक्रमण भएका सामान्य घाइते, सख्त घाइते, मानिस मृत्यु, पशुधनको क्षति, भण्डारण गरेको अन्नको क्षति घरगोठको क्षति र अन्नबाली क्षति बापत उक्त राहत रकम वितरण गर्दै आएको छ । राहत वितरण रकममध्ये सबैभन्दा बढी रकम वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका परिवारजनलाई गरेको छ । जसअनुसार मानिसको मृत्यु भएका परिवारजनलाई पुस महीनामा १ करोड राहत रकम वितरण गरेको छ ।

Advertisement

सख्त घाईते भएकालाई २० लाख २३ हजार ३०२ रुपैयाँ, सामान्य घाइते भएकालाई ३ लाख ३८ हजार १०२ रुपैयांँ र पशुधनको क्षति बापत १० लाख ७८ हजार २० रुपैयाँ राहत रकम वितरण गरेको छ । वन्यजन्तु आक्रमणबाट मृत्यु हुने गरेको परिवारजनलाई प्रति व्यक्ति दश लाख र घाइतेको हकमा उपचार दर्च निकुञ्जले बेहोर्ने गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । ‘यदि कुनै वन्यजन्तु मध्यवर्ती क्षेत्रभन्दा पनि बाहिर गएर मानव वस्तीमा क्षति गर्छ त्यसको मात्रै राहत रकम पाइन्छ, उनले भने, ‘यदि मध्यवर्ती क्षेत्रमा या निकुञ्ज क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको निकुञ्जले क्षतिपूर्ती र राहत दिंँदैन ।’

यस्तै पुस सम्ममा वन्यजन्तुले मानव वस्तीमा भण्डारण गरेको अन्न क्षति गरे वापत ३५ हजार ४४० रुपैयाँ, घरगोठ क्षति गरेवापत १ लाख १७ हजार ३०० रुपैयांँ र अन्नबालीको क्षति गरे बापत १९ लाख ८३ हजार १०० रुपैयाँ राहत रकम वितरण गरिएको कार्यालयले जानकारी दिएको छ । ६ महीनाको अवधिमा वन्यजन्तुले मानव, पशुधन र अन्न क्षति गरी जम्मा ४८४ ओटा क्षति गरेका थिए । कार्यालयका सूचना सूचना अधिकारी तिवारीले राहत वितरण सिफारीश समितिले पेश गरेको क्षतिको विवरण, घटनाको प्रकृति अनुसार पीडितलाई राहत रकम वितरण गरिने बताए ।

यसका लागि घटना भएको वा क्षति भएको ३५ दिनभित्र पीडित या पीडित परिवारले निकुञ्ज कार्यालयमा निवेदन दिइसक्नु पर्नेछ । आर्थिक अभियान दैनिकमा खबर छ ।

बिहिबार, माघ २०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • २.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.