काठमाडाैं, माघ १९।
त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित ४ वर्षे स्नातक तह प्रथम वर्षको नियमित परिक्षा दिने परिक्षार्थीको स्थगित परिक्षाको रुटिन पुनः सार्बजनिक गरेको छ।
परिक्षा नियन्त्रण कार्यालयले आज बुधबार एक सूचना जारी गर्दै प्रथम वर्षका यस अघि फाल्गुन ३ गतेबाट संचालन गर्ने भनिएका सम्पूर्ण परिक्षाहरु फाल्गुन १३ गतेबाट संचालन गर्ने भएको छ।
Advertisement
परिक्षाको सुचना त्रिविको आधिकारिक वेबसाईटमा देख्न सकिन्छ।




