• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • ९. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • १०. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

आज २०७८ साल माघ १८ गते मंगलवारको राशिफल


माघ १८, काठमाडौं ।ज्योतिषशास्त्रमा बृहस्पति र चन्द्रमाको भ्रमणले राशिफल निस्चित गर्दछ। सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईको आजको दिन कस्तो रहनेछ ? राशिको आधारमा तपाईंको दैनिक फलादेश हेर्नुहोस्–

Advertisement

मेष : आजको दिन त्यत्ति राम्रो छैन। व्यापारमा आम्दानी भन्दा खर्च बढ्नेछ। पठनपाठनमा आलश्यले गर्दा मन लाग्ने छैन। वैदेशिक रोजगारको सम्बन्धमा भने सुधारका पक्ष धेरै भए पनि अवसर अरुले नै लिनसक्छन्। यो विषयमा चनाखो रहनुपर्नेछ।

Advertisement

वृष : दिन राम्रो छ। संघर्ष गरेर मात्र आम्दानी लिने काम गर्नुहोला। छरछिमेकमा रहेका आफ्ना मानिसबाट राम्रो सहयोग लिएर अघि बढेमा सफलता मिल्नेछ। गाडी र कलकारखाना सम्बन्धी काममा हात नहाल्नुहोला। त्यो चिजले घाटामा लानेछ।

मिथुन : आजको दिन व्यापार व्यवसायमा हौसिएर काम नगर्नुहोला। राजनीतिक क्षेत्रमा धेरै राम्रा अवसर छन्। सज्जनसँगको अचानक भेटले मानसिक उत्साह र उमंग हुने योग परेको छ। वैदेशिक मामलामा गरेका कार्यबाट सफलता हात लाग्नेछ।

कर्कट : दिन राम्रो छ। प्रतिस्पर्धा गर्नेहरु आफंै परास्त हुनेछन्। आफूले सोचेका काम सफल पार्न हनुमानजीलाई सम्झना गर्नुहोला। हनुमानको सम्झना गरे थालेका काम पूर्ण हुनेछन्।

सिंह : दिन राम्रो छैन। नयाँ योजना बनाउनु भएको भए एक दिन विश्राम गर्नुहोला। वैदेशिक मामलामा भने अधिंक सफलता हात लाग्नेछ। व्यापार, सामाजिक र राजनीतिक क्षेत्रमा राम्रो हुनेछैन।

कन्या : आजको दिन विद्याको क्षेत्रमा निक्कै राम्रो छ। विद्यालय सम्बन्धी लगानीले उल्लेखनीय उपलब्धि हुनेछ। वादविवाादमा तर्क प्रभावकारी हुनसक्छ। लामो योजना बनाएर अगाडि बढ्नुहोस्, सफलता मिल्नेछ।

तुला : दिन राम्रो छ। प्रतिस्पर्धीका अगाडि अब्बल देखिनुहुन्छ। रोजगारको क्षेत्रमा राम्रा अवसर छन्। विद्यामा अलमल देखिएकाले सरस्वतीको स्मरण गनुृेहोला। परोपकार गरेर सन्तुष्टी लिने योग परेको छ।

बृश्चिक : दिन राम्रो छ। बिहान उठेर बाबा आमाको दर्शन गर्नु। आमाबुवा नहुनेले स्मरण गरेर काम थालेमा उपलब्धि प्रापत हुने योग छ। वैदेशिक कम्पनीसँगको कार्यले उत्साह बढ्नेछ। राजनीतिक र शैक्षिक क्षेत्रमा लगानी गर्दा सचेत रहनुहोला।

धनु : आजको दिन आर्थिक क्षेत्रमा फाइदा हुने देखिन्छ। व्यापारमा गरेको नाफाको एक प्रतिशत रकम सेवामा लगानी गनर््होला। जसले तपाईंको पदोन्नती हुनेछ। सामाजिक, राजनीतिक र वैदेशिक क्षेत्रमा आंशिक मात्र फल मिल्नेछ।

मकर : दिन राम्रो छ। बोलीमा भन्दा काममा बढी ध्यान दिनुहोला। पहिला बोल्ने कामले हुँदै गरेका काममा बाधा नपुगोस् भनेर शतर्कता अपनाउनुपर्नेछ। अन्य क्षेत्रमा सफलता हात लाग्ने योग देखिन्छ।

कुम्भ : आज धेरै राम्र्रो छ। सबैले प्रशंसा गर्ने काम गर्नुहोस्। तपाईंलाई ग्रहगोचरले साथ दिएका छन्। मित्रले मात्र होइन भाग्यले पनि साथ दिएको छ। बिहान उठेर सूर्य दर्शन गर्नुहोस्। नदेखिए सूर्यतर्फ फर्किएर नमस्कार गर्नुहोस् तपाईंले आँटेका काम सफल हुनेछन्।

मिन : आजको दिन त्यत्ति राम्रो छैन। मनमा लागेका कुरा पहिला प्रकाश नगर्नुहोला। आफ्ना योजनाको फल अरुले लिने भएकाले योजना गोप्य राख्नुहोस्। वैदेशिक व्यापारको लगानी राम्रो हुनेछ।

मङ्गलबार, माघ १८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८२ साल असोज १५ गते बुधबार, यस्तो छ तपाईको राशिफल
‘पौवा स्वाद उत्सव-२०८१ हुदै
आज चैत ९ गते शुक्रवार, यस्तो छ तपाईको राशिफल
आज चैत ८ गते बिहीवार, यस्तो छ तपाईको राशिफल
आज चैत ७ गते बुधवार, यस्तो छ तपाईको राशिफल
आज फागुन २७ गते आइतवार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.