• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • ९. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • १०. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

आज २०७८ साल माघ १७ गते सोमवारको राशिफल


माघ १७, काठमाडौं ।आज २०७८ माघ १७ गते सोमबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ। सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ–

Advertisement

२०७८ माघ १७ गतेको राशिफल
मेष : आजको दिन राम्रो देखिएन। चन्द्रमाबाट चौंथो स्थानमा चलिरहेकाले गर्दा सोचका काममा बाधा, व्यवधान र अड्चन खडा हुनेछन्। व्यापार व्यवसायमा अनावश्यक फसेको अवस्था रहने छ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। जसका लागि सरस्वतीको स्मरण गर्नुपर्छ।

Advertisement

वृष : सोचेर मात्र काम गर्नुहोला। पढनपाठनमा साथीभाइले अवरोध गर्ने सम्भावना छ। वैदेशिक मामलामा भने निकै राम्रो छ। अवसर आएको अवस्थामा काम गर्नुहोला।

मिथुन : आजको दिन संघर्ष गरेर मात्र अघि बढ्ने दिन हो। बिहान सूर्यको दर्शन गरेर मात्र आफ्ना योजना तय गर्नुहोला। सवारीमा यात्रा गर्दा धेरै संयम रहनुहोला।

कर्कट : निकै राम्रो दिन छ। समयको सदुपयोग गरे तय गरेका काम बन्दै जाने सम्भावना छन्। तर, दिनमा निन्द्रा लाग्नु दुर्भाग्य बन्नेछ।

सिंह : आफ्ना सहपाठी वा साथीसँग झगडा गराउन खोज्ने सफल हुनेछन्। धेरैबेर सोचेर मात्र बोल्नुहोला। गलत समय भएकाले सफलता नमिल्न सक्छ ।

कन्या : सामान्य राम्रो छ। विद्याको क्षेत्रमा अवसर प्राप्त गर्ने योग छ। व्यापारमा नाफा हुन्छ। वैदेशिक क्षेत्रमा सफलता प्राप्त हुनेछ भने वैदेशिक रोजगार राम्रो छ।

तुला : दिन राम्रो छ। मान सम्मानका लागि सबैले सकारात्मक बनेर देखाउने छन्। आफ्ना बन्धुबाट बच्नुहोला। ग्रहगणले फल राम्रो दिनेछन्।

बृश्चिक : आजको दिन महत्वपूर्ण छ। आफ्ना परिवार के गर्दैछन् भन्ने कुरा बुझेर मात्र अरुसँग वार्ता गर्नुहोला। नत्र होच्याउन सक्छन्। आर्थिक, सामाजिक क्षेत्रमा राम्रो दिन मान्न सकिन्छ।

धनु : सम्पत्ति कमाउने योग छ। दोस्रो स्थानमा चन्द्रदेव भ्रमण गर्दैगर्दा सम्पत्तिमा लगानी गर्न नडराउनुहोला। नउठेको लगानी उठ्न सक्छ।

मकर : आजको दिन राम्रो छ। वैदेशिक रोजगारमा हात हालेको भए नोक्सान हुनेछैन। आफन्तले सहयोग गर्नेछन्। शनिदेवको ध्यान गर्नुपर्ने देखिन्छ।

कुम्भ : आजको दिन उपलब्धिपूर्ण रहेको छ। सोचेको काम सबै पूर्ण नहुनसक्छन्। महत्वपूर्ण दिन रहेकाले भोलेबाबालाई सम्झिएर अगाडि बढेमा थालेका काम अगाडि बढ्नेछन्।

मिन : शुभफलदायक दिन मानिन्छ। श्रमको फल ग्रहण गर्न सहज हुनेछ। परोपकार गर्ने इच्छा बढ्ने छ। स्वरोजगारमा फाइदा बढ्ने छ। आर्थिक र सामाजिक क्षेत्रमा दिन राम्रो छ।

सोमबार, माघ १७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८२ साल असोज १५ गते बुधबार, यस्तो छ तपाईको राशिफल
‘पौवा स्वाद उत्सव-२०८१ हुदै
आज चैत ९ गते शुक्रवार, यस्तो छ तपाईको राशिफल
आज चैत ८ गते बिहीवार, यस्तो छ तपाईको राशिफल
आज चैत ७ गते बुधवार, यस्तो छ तपाईको राशिफल
आज फागुन २७ गते आइतवार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.