माघ १२, चितवन ।चितवनको जनसंख्या सात लाख २२ हजार १६८ पुगेको छ ।केन्द्रीय तथ्यांक विभागले आज सार्वजनिक गरेको तथ्यांक अनुसार चितवनको अहिलेको जनसंख्या सात लाख २२ हजार १६८ पुगेको हो ।
केन्द्रीय तथ्यांक विभागले आज सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार चितवनमा १० वर्षमा एक लाख ४२ हजार १८४ जना थपिएका छन् । चितवनको वार्षिक जनसंख्या वृद्धिदर २.१० प्रतिशत रहेको छ ।
Advertisement

