• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बुधबार, कार्तिक ११, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

लोकप्रिय समाचार

‘पशुपति प्रसाद २’ मा पनि विपिन कार्की ‘भष्मे डन’ !


माघ १०, काठमाडौं ।अभिनेता विपिन कार्कीको करिअरको टर्निङ पोइन्टको रुपमा ‘पशुपति प्रसाद’ लाई लिने गरिन्छ । यो फिल्ममा निर्वाह गरेको ‘भष्मे डन’ को चरित्रले उनलाई नयाँ उचाई दिलाएको थियो । उनको बोल्नेदेखि हिँड्ने शैलीसम्म पृथक थियो । चरित्र नकारात्मक भएपनि उनले फिल्ममा जीवन्त अभिनय गरेका थिए । यसैले त अहिले पनि धेरैले उनलाई ‘भष्मे डन’ को रुपमा चिन्ने गरेका छन् ।

Advertisement

यतिबेला निर्देशक दीपेन्द्र के. खनाल र अभिनेता तथा लेखक खगेन्द्र लामिछाने ‘पशुपति प्रसाद’ को सिक्वेल बनाउने तयारीमा छन् । निर्देशक खनालले सिक्वेल बनाउने योजना भएपनि कथालाई कसरी अगाडि बढाउने भन्नेमा निधो नभइसकेको बताएका छन् । विपिन कार्कीले भने फिल्मको दोस्रो पार्ट बन्न लागेकोले आफू फेरि ‘भष्मे डन’ को चरित्रमा नै देखिन सक्ने संकेत गरेका छन् ।  एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘मैले ‘पशुपति प्रसाद’ मा निर्वाह गरेको ‘भष्मे डन’ को चश्मा अहिले पनि जोगाएर राखेको छु । त्यो एकदमै जुगाड चश्मा थियो । फिल्मको छायांकन सकिएपछि म आफैंले त्यो चश्मा लिएर गएको थिएँ । अब ‘पशुपति प्रसाद २’ बन्ने तयारीमा छ, त्यसका लागि काम लाग्छ । त्यो चश्मा मैले नराखेको भए कहिँ हुँदैन थियो । त्यो ७० वर्ष अगाडिको चश्मा हो ।

Advertisement

’  कलाकार भएपछि क्यारेक्टरलाई माया गर्न सक्नुपर्ने उनको कथन छ । फिल्मको कथा सुनेपछि आफ्नो दिमागमा क्यारेक्टरको चित्र तयार हुने र त्यसका लागि चाहिने प्रप्सहरु प्रायः आफैंले खोज्ने गरेको उनी सुनाउँछन् । हालसालै छायांकन सकिएको फिल्म ‘द रेड सुटकेश’ मा पूर्व आर्मीको चरित्र निर्वाह गर्न बुबाले आर्मी हुँदा प्रयोग गरेका सबै सामान लिएर आएको उनले स्मरण गरे ।  फिल्म ‘पशुपति प्रसाद’ मा ‘भष्मे डन’ को चरित्रका लागि प्लास्टिकको पहेंलो बेल्ट खोज्न काठमाडौं पूरै घुम्दा नपाएपछि गाउँको हाट बजारबाट मगाएको उनले सम्झिए । तर, फिल्मको छायांकन सकिएपछि क्यारेक्टरसँग सम्बन्ध राख्ने कुनै चिज आफ्नो साथमा नराख्ने उनी बताउँछन् । नयाँ फिल्ममा काम गर्दा अघिल्लो फिल्मको क्यारेक्टरबाट पूर्ण रुपमा मुक्त हुनुपर्ने उनको भनाई छ ।

सोमबार, माघ १०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित
चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

लोकप्रिय

भर्खरै

  • १.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • २.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ३.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ४.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ५.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ६.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

  • ७.
    चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

  • ८.
    २४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.