• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • २. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • ९. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

  • १०. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

पुलिसलाई हराउँदै मनाङ सेमिफाइनलमा


माघ ०९, काठमाडौं ।पोखरामा जारी नेपाल पुलिस क्लबलाई हराउँदै मनाङ मर्स्याङ्दी क्लब आहा ! रारा गोल्डकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा मनाङले पुलिसलाई २-० ले हराएको हो ।

Advertisement

प्रतिस्पर्धात्मक पहिलो हाफमा गोलरहित बराबरीमा खेलेको मनाङले दोस्रो हाफमा आक्रामक कमब्याक गर्यो । खेलको ६४ औं मिनेटमा मनाङका रुपेश केसीले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए । नेपाल पुलिसका मिडफिल्डर हेमन्त श्रेष्ठले डिफेन्डर अजीत भण्डारीलाई ब्याक पास दिएका थिए । तर  भण्डारी उक्त बल कन्ट्रोल गरेर क्लियर गर्न चुके । त्यही मौका उठाउँदै मनाङका रुपेश श्रेष्ठले गोल प्रहार गरेका हुन् ।

Advertisement

खेलको ८८ औं मिनेटमा अलावाले अफिज टिमका लागि दोस्रो गोल गर्दै मनाङको जित सुनिश्चित गरे । उनले डिफेन्समा बसेका भोलानाथ सिलवाल र अजीत भण्डारीबाट बल जोगाउँदै सुन्दर फिनिसिङ दिएका हुन् ।

८७ औं मिनेटमा विमल राना घाइते भएपछि केही समय मनाङमर्स्याङ्दी १० खेलाडीमा सीमित हुन पुगेको थियो । तर  आफ्नो संयमता मात्रै कायम राखेन, दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर बनाएको थियो । दुबै टिम आहारारा गोल्डकपमा समान ६/६ पटक विजेता बनेका छन् ।

पुलिसले सहाराकै क्याराभान कपसमेत जितेको थियो । नेपाल पुलिस क्लब जारी प्रतियोगितामा हिमालयन शेर्पालाई सडेन डेथमा हराउँदै नेपाल पुलिस क्लब क्वार्टरफाइनल प्रवेश गरेको थियो । यसअघि अमेरिकन टिम बिवाइएससीलाई ३-१ ले हराउँदै एपिएफ सेमिफाइनल प्रवेश गरिसकेको छ ।

अर्को खेल सोमबार डिफेन्डिङ च्याम्पियन संकटा र मच्छिन्द्र क्लबबीच अन्तिम ४ का लागि भिड्नेछन् । सहारा क्लबले आयोजना गर्दै आइरहेको आहारारा गोल्डकपको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

आइतबार, माघ ०९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फिफा विश्वकप : ब्राजिलसँग स्कटल्याण्डलाई ३-० गोलले पराजित
बागमतीद्वारा गण्डकीसमक्ष २९५ रनको लक्ष्य प्रस्तुत
‘आरम्भ कप बास्केटबल’को उपाधि अंकुरम एकेडेमीलाई
“आरम्भ कप २०८२” बास्केटबल प्रतियोगिता माघ १८ देखी माघ २२ गतेसम्म हुने
नेदरल्यान्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य
चितवन राईजद्वारा आयोजित ब्याडमिन्टन प्रतियोगितामा चितवन मिड प्वाईन्ट प्रथम

लोकप्रिय

  • १.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • २.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.