• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
सोमबार, भदौ २९, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ७. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ८. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ९. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • १०. बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

ट्रक/ टिप्परहरुले ट्रफिक नियम पालना नगरि मनपरि चलाउदै, ट्रफिक टुलुटुलु हेर्दै


बिनीता कडेल

Advertisement

माघ ५ चितवन । भौतिक बिकासको रुपमा हेर्ने हो भने अरु भन्दा भरतपुर महानगरपालिकामा सडक पुर्वाधारमा बिकास भएको भनेर स्थानिय जनप्रतिनिधिहरुले सार्वजनिक रुपमै भाषण गरिसकेका छन । अझ महानगर प्रमुख रेणु दाहालले त भरतपुर महानगर भित्र आफ्नै कार्यकालमा मात्र झन्डै ६०० किलोमीटर सडक कालोपत्रे गरेको भनेर दाबी गरेकी छन ।

Advertisement

महानगरभित्र यसरी निर्माण भएका सडकहरुमा गुड्ने ठूलो मालबाहक सवारी ट्रक/ टिप्परहरुले भने ट्रफिक नियम पालना नगरि मनपरि चलाएको छ। त्यसै कारण दुर्घटनाको जोखिम बढ्दो त्रममा रहेको पाईन्छ । क्षमता भन्दा धेरै सामान बोक्ने, गतिभन्दा धेरै चलाउने , माधक पदार्थ सेवन गरेर चलाउने, जेब्राक्रसिङमा समेत गति सिमित नगर्ने जस्ता कारणले दुर्घटनाको जोखिम बढेको ट्राफिक प्रहरीहरु बताउछन। ठुलाठुला सामान बोक्ने ट्रक/ टिप्परका कारण भरतपुरमा दिनभर जामहुने समस्या समेत देखिएका छन् । यात्रुले बाटो काट्न असहज महसुस गरेको देखिन्छ । ठुलाठुला गाडिको चालकहरूले ट्रफिक नियम पालना नगरि मन परि हाईवेमा सवारि गुडाउने गरेका छन् ।

यस्तै एक पैदल यात्रु रुपना पाण्डे भन्छन् ,” टिप्परहरु बत्ताएर आउँछ बाटो काट्न निकै डर लाग्छ ” । ठुलाठुला गाडि भयो भन्दैमा स्पिड चलाउनु पर्छ र भन्दै आक्रोश पोखिन् । अर्को एक मोटरसाइकल चालक हरिबहादुर परिवार भन्छन्,”आफ्नो साईडमा बिस्तारै चलाएपनि कुन बेला पछाडिबाट आएर हान्दिने हो थाहा छैन “। अचेल दिउँसो निकै टिप्पर हिड्ने गरेका छन् । यो देशमा कुनै नियम कानुन छैन मान्छे हाने पनि पैसा तिरेर उम्कन्छन् के हुन्छ र उनिहरुलाई आफ्नो परिवारको बिचल्ली मात्र भन्दै दुखेसो गरे । यस्तै एक टिप्पर चालक भन्छन् ,” ठुलो गाडि त्यहि माथि धेरै लोड भएको कारण झाप्प रोक्न सकिदैन “। नियम कानुन बारे आफुलाई केही थाहा नभएको र साहुले जुन बेला जता भन्यो उतै माल पुर्‍याउने गरेको बताए ।

आफ्नो कुनै गल्ती नहुदा पनि ठुलो गाडि भएकोले सबै क्षतिपूर्ति तिर्नु पर्ने यस्तो नि हुन्छ , भन्दै उल्टै प्रस्न गरे । जिल्ला ट्रफिक प्रहरी पर्मुख प्रहरी निरिक्षक भगवान राज थापाका अनुसार बेलुका ६ बजे देखि बिहानको ८ बजे सम्म मात्र ट्रक/ टिप्पर हाईवेमा गुड्न पाँउछ। “हाल समयमा भने बिकासको काम निर्माण धमाधम भईरहेको कारण सामान ल्याउने ट्रक/ टिप्परलाई हामीले रोक्न मिल्दैन ” उनी भन्छन्। यसरी निर्माणका कामहरुको लागि भन्दै नियम बिपरित सबारि चलाउन दिदा त्यसले अनेक धटना निम्त्याउन सक्छ । सम्बन्धित निकायको बेलैमा ध्यान जाहोस्।

बुधबार, माघ ०५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६.
    तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.