• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
सोमबार, भदौ २९, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ७. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ८. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ९. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • १०. बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

चितवनमा चोरी गर्ने सात भारतीय पक्राउ


माघ ०४, चितवन ।चितवनमा मेला महोत्सव तथा भीडभाडलाई लक्षित गरी चोरी गर्ने समूह पक्राउ परेका छन् ।पक्राउ पर्नेमा छिमेकी राष्ट्र भारतका सात जना महिला रहेको जिल्ला प्रहरी कार्यालय चितवनले विज्ञप्तिमार्फत् जानकारी दिएको हो ।

Advertisement

भारत गोरखपुर स्थायी ठेगाना भएकी वर्ष २५ की प्रियाङ्का देवी, वर्ष २० की अतिम्मा देवी, वर्ष २५ की पायल देवी, वर्ष १८ की नितु देवी, वर्ष ३५ की शिला देवी, वर्ष ४० की मञ्जु देवी, वर्ष १८ की आरोही भारती रहेका छन् ।

Advertisement

मकर सक्रान्तिको अवसरमा देवघाटमा लाग्ने मेला तथा अन्य महोत्सवमा हुने भीडभाडको फाइदा उठाई सर्वसाधारणले साथमा बोकेको नगद लगाएका गरगहना चोरी गर्ने उद्देश्यले भारतीय मुलका महिलाहरु नेपालमा सक्रिय रहेको भन्ने सूचना प्राप्त भएसँगै प्रहरी टोली खटिएको चितवन प्रहरीले जनाएको छ । नेपालमा आई चोरी गर्ने कार्यमा संलग्न उनीहरुले माघ १ गते अन्दाजी १२ः३० बजे भरतपुर १० बस्ने बसन्त गिरी र सीता गिरीको साथबाट ६ हजार रुपैयाँ र ९४ हजार मूल्य बराबरको दुई थान सुनको औठी चोरेका थिए ।

चितवन प्रहरीका अनुसार नारायणगढ स्थित शहिदचोकको फुटपाथमा ठेला पसलमा सामान किनीरहेको अवस्थामा घेरा हाली कोही झोला समात्ने, कोही बहाना बनाई कुराकानी गर्दै ध्यान अन्यत्र मोड्ने जस्ता क्रियाकलाप गरी गिरीले बोकेको झोला भित्र रहेको मनी ब्यागबाट नगद ६ हजार र ९४ हजार रुपैया मूल्य बराबरको सुनको औठी चोरेका हुन् ।

तत्काल प्रहरी टोलीले निज महिलाहरुलाई खानतलासी गर्दा सो चोरी भएको सामान फेला परेको थियो । निजहरुलाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ । सुनको औठी र नगदसँगै उनीहरुबाट प्रहरीले एटीएम कार्ड दुई थान पनि बरामद गरेको छ । साथै पक्राउ परेसँगै माघ ३ गते भरतपुर ५ कल्याणपुर बस्ने वर्ष ७४ की चन्द्र माया श्रेष्ठले समेत उनीहरु विरुद्ध मुद्दा दर्ता गराएकी छन् ।

माघ १ गते निज सात जना महिला मिली विभिन्न बहाना बनाइ दुई लाख बराबरको सुनको सिक्री चोरी गरेकोमा कारबाही गरी पाउँ भनी श्रेष्ठले उजुरी दिएकी हुन् । निजहरु बिरुद्ध अर्को किटानी जाहेरी प्राप्त हुन आएको भन्दै जाहेरी सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको बताइएको छ । साथै भीडभाड स्थल तथा सवारी साधनमा त्यस प्रकृतिका मानिसहरु देखिएमा सतर्क रहन र सो को जानकारी नजिकको प्रहरी कार्यालय वा १०० मा तत्काल कल गर्न समेत नागरिकमा प्रहरीले अनुरोध गरेको छ ।

मङ्गलबार, माघ ०४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६.
    तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.