• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
सोमबार, भदौ २९, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ७. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ८. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ९. बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

चितवनमा अग्रपंतिमा खटिनेलाई कोरोनाविरुद्धको बुस्टर डोज दिन सुरु


माघ ०२ ,चितवन ।चितवनमा आज (आइतबार) देखि कोरोना रोकथाम तथा नियन्त्रणमा खटिनेहरुलाई बुष्टर मात्रा खोप सुरु भएको छ । जिल्लाका सबै स्थानीय तहमा आजदेखि कोरोनाविरुद्ध बुस्टर डोज खोप सुरु भएको हो ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पुस २८ गते बसेको मन्त्रीस्तरीय बैठकको निर्णय अनुसार बुस्टर डोज खोप सुरु भएको हो । गत वर्षको माघ १४ गतेदेखि चैत्र मसान्तसम्म पहिलो डोज लगाएर ६ महिना अघि पूर्ण मात्रा लगाएकाहरुलाई बुस्टर डोज दिइने स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

Advertisement

भरतपुर महानगरपालिकामा ६ वटा खोप केन्द्रबाट बुस्टर डोज दिइनेछ । आज पहिलो दिन जिल्ला प्रहरी कार्यालयका प्रहरी, जिल्ला कारागारका कर्माचारी तथा कैदी बन्दीलाई बुस्टर डोज दिइएको छ । सोमबार मातृ शिशु क्लिनिकमा निजी अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, एम्बुलेन्स चालक तथा शव बाहानका चालकलाई खोप दिईनेछ । यस्तै सोमबार नै जिल्ला प्रेषण क्लिनिकमा महानगरपालिकाका स्वास्थ्यकर्मी, कर्मचारी, सरसफाइकर्मी तथा स्वास्थ्य स्वयं सेविकालाई खोप दिइनेछ ।

४ गते मंगलबार जनप्रतिनिधि, सरकारी तथा निजामती कर्मचारी र सार्वजनिक फोहोर संकलन सरसफाइकर्मीहरुलाई मातृ शिशु क्लिनिकमा खोप दिईनेछ । सोही दिन प्रेषण क्लिनिकमा पत्रकार सञ्चारकर्मी, विमानस्थलमा खटिने कर्मचारी, प्राविधिक तथा संस्थागत कर्मचारीलाई खोप दिईनेछ । ५ गते बुधवार बैंकिङ सेवाका कर्मचारी तथा छुटेकाहरुलाई मातृ शिशु क्लिनिकमा खोप दिईनेछ ।

सोही दिन सशस्त्र प्रहरी बल नेपाल १७ नं गण आँपटारी तथा नेपाल प्रहरी शिक्षालयमा मोबाइल क्लिनिक मार्फत खोप दिइने स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । रत्ननगर नगरपालिकामा माघ ४ र ५ गते अग्रपंतिमा खटिने कर्मचारीहरुलाई बुस्टर मात्राको खोप दिइनेछ । रत्ननगर २ स्थित रेडक्रस भवनमा दुई दिन खोप अभियान चल्नेछ ।

कालिकाका ३ र ४ गते बुस्टर मात्राको खोप अभियान चल्नेछ । कालिका नगर अस्पताल खोलेसिमल र शक्तिखोर स्वास्थ्य चौकीमा उक्त अभियान चल्नेछ । खैरहनीमा ४ गते मंगलबार अग्रपंतिमा खटिने कर्मचारीहरुलाई बुस्टर मात्राको खोप दिइनेछ । खैरहनी २ चैनपुर स्वास्थ्य चौकी, खैरहनी ६ स्थित खैरहनी प्राथमिक स्वास्थ्य केन्द्र, कठार स्वास्थ्य चौकी र कुमरोज स्वास्थ्य चौकीबाट खोप दिइनेछ ।

सोही दिन इच्छाकामना गाउँपालिकाको दारेचोक स्वास्थ्य चौकी र ट्रमा सेन्टरबाट बुस्टर मात्राको खोप दिइने स्वास्थ्य कार्यालयले जनाएको छ । पहिलाको खोप कार्ड र परिचय पत्र लिएर सम्बन्धित खोप केन्द्रमा सम्पर्क गर्न कार्यालयले आग्रह गरेको छ ।

आइतबार, माघ ०२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६.
    तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.