• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
सोमबार, भदौ २९, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ७. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ८. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ९. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • १०. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

दयनीय अवस्थामा बालकुमारी सुस्तमनस्थिति विद्यालय


बिनीता कडेल
पौष २३, चितवन ।भरतपुर महानगरपालिकाको नारायणी किनारमा अवस्थित बाल कुमारी सुस्त मन स्थिति कल्याण विद्यालयले सुस्थ मनस्थिति भएका बालबालिकाहरुलाई अध्ययन गराउदै आएको छ । विद्यालयमा हाल २७ जना शारीरिक अशक्त बिद्यार्थी हरु अध्यन गरिरहेका छन ।

Advertisement

बाल कुमारी सुस्त मन स्थिति कल्याण विद्यालयका नि. प्र . अ. श्री बुद्धिमान गुरुङले श्रवणशक्ती कम भएका बिद्यार्थीहरुलाई सामान्य साङ्केतिक भाषा र अरु विद्यार्थीको क्षमता अनुसार अध्यन गराईरहेको बताए। विद्यार्थीहरुलाई ल्याउन र पुर्‍याउन को लागि ई-रिक्साको ब्यबस्था समेत जानकारी दिए।भरतपुर महानगर पालिका , वडा कार्यलय र विभिन्न सङ्ग-सस्थाको सहयोगमा आज सम्म सस्था चल्दै आएको गुरुङले बताए । शिक्षकहरुको लागी विषेश शिक्षक परिक्षाबाट तलव आउने र १८ वर्ष भन्दा मुनिका विद्यार्थीलाई मासिक रु ५०० छात्रवृत्ति पनि आउने बताए । विद्यार्थीहरुसँग कुनै शुल्क नलिएको पनि दाबी गरे । बिहान १० बजे देखि बेलुका ४ बजे सम्म सामान्य रुपमै पढाईने गरेको बताए।

Advertisement

सामान्य परिस्थितिमा बिद्यालय सन्चालन गर्न कुनै समस्या नभए पनि कोरोना महामारिले भने थुप्रै समस्याहरु सृजना गरिदिएको गुनासो गरे। कोरोनाको महामारिले गर्दा विगद दुई वर्ष सम्म कुनै कार्यक्रम सन्चालन गर्न नपाएको गुनासो गरे । अहिले कतैबाट कुनै बजेट नआएको कारणले सस्था सन्चालन गर्न निकै गार्‍हो भएको छ उनले भने ।

बाहिरबाट दुई तले भवन देखिए पनि भित्र भने बिद्यार्थीको रुचि अनुसार भएको देखिदैन ।

विद्यालयका नि. प्र . अ. श्री बुद्धिमान गुरुङका अनुसार २७ जना विद्यार्थीहरु छन् तर कक्षा कोठामा हेर्दा जम्मा आठ जना बिद्यार्थी उपस्थित देखियो ।सोही बिद्यालयमा अध्यन गर्ने जुना तमाङकी आमा कमला तमाङका अनुसार बिद्यालयले कुनै शुल्क लिने नगरेको बताइन् । “बिहान १० बजे रिक्सा लिन आउछ र बेलुका २:३० तिर ल्याउने गर्छ” उनले भनिन् ।

त्यस्तै सोही बिद्यालयमा अध्यन गर्ने अर्का बिद्यार्थी अमृत सापकोटाका बुबा पोमलालले पनि बिद्यार्थीलाई राख्ने राम्रोसँग ब्यबस्था नभएको बताए । खाजाको नाममा कहिले मकै र कहिले चिया मात्र दिने गरेको गुनासो गरे ।” अचल किन हो कुन्नि बाबू मन लाएर बिद्यालय जान मान्दैन ” उनले भने।

शुक्रबार, पुष २३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६.
    तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.