• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • २. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • ९. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • १०. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

एसपीएमकाे १६ औं वार्षिकोत्सब तथा प्रथम कलेज सभा


चितवन,पुस १४।

Advertisement

नवलपरासी बर्दघाट सुस्ता पुर्व क्षेत्र नम्बर २ का सांसद एवम् गण्डकी प्रदेश विधायन समिति सभापति बिष्णुप्रसाद लामिछानेले शिक्षामा एक दिन मात्रै पनि ढिलाई हुँदा रुपान्तरणकाे एउटा युग वित्ने बताउनुभयाे । सूर्यभक्तपतनादेवी मेमाेरियल कलेजकाे १६आैं वार्षिकाेत्सव तथा प्रथम क्याम्पस सभालाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । “सडक ,बाटाे र सञ्चार एक वर्ष ढिला गरे भाैतिक दुख हुने हाे ,”सांसद लामिछानेले भन्नुभयाे ,”शिक्षामा एक दिन ढिला हुँदा एउटा युग पछि पर्छ । गण्डकी प्रदेशमा शिक्षा क्षेत्रमा नयाँ आयाम ल्याउन प्रदेश सरकारकाे भूमिकामा पछि नहट्ने उहाँले बताउनुभयाे । सूर्यभक्तपतनादेवी मेमाेरियल कलेजले क्रान्तिकाे एक ईतिहास सम्झाउने गरेकाे उल्लेख गर्दै शैक्षिक विकासमा पनि उत्तिकै याेगदान पुगेकाे जाेड दिनुभयाे । राजनितिक वृत्तमा सूर्यभक्त अधिकारीकाे याेगदानकाे चर्चा भईरहने भन्दै उहाँकाे स्मृतिमा बनेकाे कलेजले यहाँकाे समाज, जिल्ला र प्रदेशकाे आवश्यकता अनुकुलकाे शिक्षालाई प्राथमिकतामा राख्न सुझाउनुभयाे । “याे कलेज आफैंमा ईतिहासकाे संरक्षक हाे,” उहाँले भन्नुभयाे,” यसले जीविकाेपार्जनमा मदत पुग्ने सीपमुलक शिक्षाकाे मागलाई पूरा गर्ने गरि कार्ययाेजना अघि बढाउन र छलफल चलाउन जरुरी छ ।”त्यसका लागि आवश्यक सहयाेग गर्न प्रदेश सरकारलाई घच्घच्याउने काम गर्न तयार रहेकाे उल्लेख गर्नुभयाे । कलेजकाे वार्षिकोत्सब समाराेहमा गैंडाकाेट नगरपालिकाका उपमेयर बिष्णुमाया कंडेलले गैंडाकाेटकाे एक मात्र सामुदायिक कलेजले शिक्षाकाे क्षेत्रमा पुर्याएकाे याेगदानकाे चर्चा गर्नुभयाे । आफ्नै समिपमा कलेज हुँदा विद्यार्थी र अभिभावकलाई भएकाे सहजताकाे बयान पढ्नकै लागि घर छाेड्नुपरेकाहरुले गर्दै आएकाे उहाँले बताउनुभयाे ।
कलेजकाे वार्षिकोत्सबकाे अवसर पारेर सुर्यभक्त अधिकारीकाेबारेमा लेखिएकाे पुस्तक ‘प्रजातान्त्रिक आन्दाेलनका याेद्धा-सूर्यभक्त अधिकारी ‘ विमाेचन गरिएकाे छ । पुस्तकका लेखक प्राध्यापक डाक्टर ज्ञानेन्द्र पाैड्यालले राजनीतिक वृत्तमा सम्मानित व्यक्ति सुर्यभक्त अधिकारीकाे जीवनका आराेह अवराेह समेटेकाे बताउनुभयाे ।
साेही अवसरमा मानविकि संकाय स्नातक तहमा आमसञ्चार तथा पत्रकारिता अध्ययन गर्ने विद्यार्थीहरुले प्रकाशन गरेकाे एसपीएम सन्देश नामक त्रैमासिक पत्रिकाकाे पनि विमाेचन गरिएकाे छ । निकै सकसपूर्ण अवस्थामा कलेज सञ्चालन गर्नुपर्ने बाध्यतामा पनि बिद्यार्थीकाे प्रतिभा प्रस्फुटनका लागि सम्भव भएसम्म कुनै कसर बाँकी नराख्ने प्राचार्य दिपेन्द्र पाैडेलले बताउनुभयाे ।
कार्यक्रममा कलेजमा लामाे समयदेखि संलग्न रहेका शिक्षक,कर्मचारीलाई सम्मान गरिएकाे शिक्षा संकाय प्रमुख माधव सिग्देलले जानकारी दिनुभयाे । कलेजका संस्थापक अध्यक्ष एवम् संरक्षक मदनभक्त अधिकारी, सञ्चालक समितिका उपाध्यक्ष नीलकण्ठ मरासिनी ,नेपाली कांग्रेस गैडाकाेट नगरसभापति बद्री सापकाेटा लगायतकाे उपस्थिती रहेकाे कार्यक्रमा विद्यार्थीहरुले
विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
कलेजकाे बुधबार सम्पन्न प्रथम सभाले महेन्द्रभक्त अधिकारीलाई सर्वसम्मत रुपमा अध्यक्ष निर्वाचित गरिएकाे छ । अन्य पदाधिकारी मनाेनित गर्ने गरि प्रक्रिया अघि बढाईनेछ ।

Advertisement

बुधबार, पुष १४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • २.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.